राष्ट्रिय

२०८० कार्तिक , ०७:५५
धनगढी– आजदेखि मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
२०८० कार्तिक , ०७:४९
धनगढी– नवरात्रको चौथो दिन आज कुष्माण्डादेवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
२०८० असोज २८, ०८:३९
धनगढी–गत शनिवार इजरायलमा हमास विद्रोही समूहले गरेको साङ्घातिक आक्रमणबाट बच्न सफल कृष्णपुर नगरपालिकाका चारै जना विद्यार्थीहरूलाई नगरप्रमुख हेमराज ओझाले घरसम्म पु-याएका छन् ।
२०८० असोज २८, ०८:३६
धनगढी– राति गाउँले दाजुभाइ हुन्छन्, दिउँसो आफन्तहरू सान्त्वना दिन घरमै पुग्छन् ।
२०८० असोज २८, ०७:४३
धनगढी– हिन्दुधर्मावलम्बीको ठूलो पर्व दसैं अर्थात् नवरात्र आजदेखि सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना अर्थात् जमरा राख्ने गरिन्छ ।
२०८० असोज २४, ०८:१५
काठमाडौं–नेपालीमा सिक र कमाऊ अर्थ लाग्ने ‘लर्न एन्ड अर्न’ कार्यक्रममा इजरेल पुगेका १० जना नेपाली विद्यार्थी हमासको आक्रमणमा यसै साता मारिएपछि यो योजनामा इजरेल पठाइने विद्यार्थीहरूको सुरक्षाबारे नेपालमा प्रश्न उठेको छ।
२०८० असोज २२, ०१:३०
वर्षाले बझाङका भूकम्प पीडितको बिचल्ली भएको छ। मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।
२०८० असोज २२, ०१:२४
इजरालयमा मृत्यु भएका नेपालीको शव यथाशीघ्र फिर्ता ल्याउन हवाई जहाज तयारी अवस्थामा राख्ने निर्णय भएको छ ।
२०८० असोज २२, ०१:२१
धनगढी– इजरायलमा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
२०८० असोज २२, ०१:१६
हामी अहिले बंकरमा बसिरहेका छौं । यो बंकरमा बस्न थालेको तीन दिन भयो । आइतबार साँझदेखि नेपाली दूतावासले उद्धार गर्छ कि भनेर तयारीमा अवस्थामा बंकरमा बसिरहेका छौं । जब साँझ पर्छ, डर बढ्दै जान्छ । राति मिसाइल पर्दा बंकर थरर हल्लिन्छ । दर्दानाक हुन्छ ।
२०८० असोज २०, ०९:२५
 धनगढी– दसैँका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।
२०८० असोज २०, ०८:५८
धनगढी– यस वर्षको मनसुन सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको छ ।
२०८० असोज २०, ०८:४८
धनगढी– नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र आज बिहान ९ बजेदेखि राति ८ बजेसम्म निषेधाज्ञा (कर्फ्यु आदेश) जारी गरिएको छ ।
२०८० असोज १९, ०४:१४
बझाङ – भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न बझाङ आएका प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प प्रभावितको घर बनाइदिने आश्वासन दिएका छन् ।
२०८० असोज १९, ०९:०५
नेपालगञ्ज–बाँकेको नेपालगञ्जमा निषेधाज्ञा र कर्फ्यूको क्रम जारी छ।