राष्ट्रिय

२०८० असोज १९, ०८:५५
धनगढी– यसपालि अहिलेसम्म झण्डै ३५ हजार जनालाई डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ ।
२०८० असोज १९, ०८:०६
धनगढी– बझाङमा मंगलबार गएको ६ दशमलव ३ म्याग्निच्युटको भूकम्पले सुदूरपश्चिम प्रदेशका धेरै जिल्लामा क्षति पुर्‍यायो । बझाङमा एकजनाको मृत्यु भयो भने प्रदेशभर ७६ वटा घर भत्किए । तीमध्ये बझाङका ६४, बाजुराका ९, बैतडीका दुई र अछामका एक घर छन् ।
२०८० असोज १८, ०९:५८

काठमाण्डाै - २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गर्ने योगराज ढकाल (रिगल)ले आममाफी पाएपछि सरकारको चौतर्फी आलोचना भइरहेको  छ ।

सरकारले अपराधीलाई संरक्षण दिएको भन्दै प्रतिपक्षसहित सत्ता पक्षका सांसद, मानवअधिकारकर्मी, नागरिक समाजका अगुवालगायतले… विस्तृतमा

२०८० असोज १८, ०९:५६
बाँके–बाँकेको नेपालगञ्जमा दिउँसोको समयमा कर्फ्यु हटेको छ ।
२०८० असोज १८, ०९:१८
बझाङ — मंगलबार दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पपछि बझाङमा निरन्तर सानाठूला परकम्प जाने क्रम जारी छ ।
२०८० असोज १८, ०८:४९
धनगढी–  सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ । 
२०८० असोज १६, ०८:३२
धनगढी– पाँच वर्षमा ५ सय ८४ जना सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ।२०७५ देखि ०८० असोज १५ सम्म  ५ सय ८४ जना सुत्केरी महिलाको उद्धार गरिएको हो।
२०८० असोज १६, ०८:०५
धनगढी– देशभरको मौसम बदली भएको छ । आज र भोलि देशभरकै मौसम बदली हुने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
२०८० असोज १५, ०७:५१
धनगढी–चाडबाड नजिकिए सँगै सुदूरपश्चिमका विभिन्न सिमानाकाबाट स्वदेश फर्किनेको घुइँचो लाग्न थालेको छ ।
२०८० असोज १५, ०७:४५
धनगढी– कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा सोमबार बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
२०८० असोज १४, ०५:०३
प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशनअनुरुप आइतबार राति १२ बजेपछि मात्रै पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लागू हुने भएको छ ।
२०८० असोज १४, ०८:५८
धनगढी– चाडवाडको मुखैमा पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ।
२०८० असोज १३, ०८:३६
धनगढी– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरी अध्यापन गरेको एक जना शिक्षकविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
२०८० असोज १३, ०८:२२
धनगढी– आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ ।
२०८० असोज १३, ०८:१६
धनगढी– नेपालबाट यसवर्षको मनसुन बाहिरिन केही ढिलो हुने भएको छ ।