Home | Sudur Press

Space Available For Ad
Dipesh Infosys Ad
Space Available For Ad

प्रदेश

राष्ट्रिय

2021/06/19, 7:17
धनगढी– मनसुनी वायुको प्रभाव र देशको पश्चिमी भू-भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण आज देशका अधिकांश स्थानमा वर्षाका साथै केही स्थानमा भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
2021/06/18, 6:44
सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भीषण वर्षा हुने र पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदी तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
2021/06/17, 6:44
धनगढी– कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ।

राजनीति

2021/06/19, 7:59
काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय अध्यक्ष नैनसिंह महरले सबै विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा निःशुल्क खाद्यान्न, इन्टरनेट र घर जान छुटको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।
2021/06/18, 7:06
काठमाडौँ–  नेपाली काँग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने भएको छ ।
2021/06/18, 6:56
काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले असार ३० गतेसम्म समय मागेको छ ।

खेलकुद

2021/06/19, 7:30
एजेन्सी– १६ औं संस्करणको युरोकप फुटबलमा उपाधिको दाबेदार इंग्ल्यान्डले स्कटल्याण्डसँग बराबरी खेल्दै अंक बाडेको छ।
2021/06/17, 6:53
एजेन्सी– स्विजरल्यान्डलाई हराउँदै इटली युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।
2021/05/29, 7:39
नेपालले आज इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । विश्वकप छनोटको तयारीमा रहेका नेपाल र इराकबीचको खेल आज राति सवा १० बजे इराकको अल्फायहा मैदानमा सुरु हुनेछ ।
2021/05/27, 7:30

एजेन्सी–युरोपा लिग फुटबलको उपाधि भिल्लारियलले जितेको छ । गएराति भएको अत्यन्तै रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा हराउँदै भिल्लारियलले उपाधि जितेको हो ।

अन्तर्राष्ट्रिय

2021/05/31, 7:30
भारत–भारतको उत्तर प्रदेशमा विषालु रक्सी खाएर ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको छ ।
2021/05/27, 7:26
एजेन्सी–भारतले आउँदो डिसेम्बरसम्ममा ६० करोड मानिसलाई कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाइ सक्ने दाबी गरेको छ ।
2021/05/24, 7:34

भारतमा झण्डै ९ हजार जनालाई ब्ल्याक फङ्गस भएको पाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ८ हजार ८ सय जनाभन्दा धेरैमा यो रोग देखिएको छ ।

कला-साहित्य

2021/06/12, 7:44
प्रत्येक नयाँ बिरामी भर्नासँगै गुन्जिरहने निराशाका भावहरु आत्मीय परिवारजनका भावनाका लहरहरु  वेदनाका आलाप अनि चित्कारहरु।
2021/04/16, 6:53
हर बिहानी सँगै उषा-लाली छाँउछ, आफ्नो मोहनी रंगले संसारलाई नै पोतिदिन्छ !
2021/04/11, 6:41
घरमा होस वा मामाघरमा,दिदीहरुप्रति छुट्टै सम्मान र आदरभावको वातावरण देखिरहेकोले होला मेरी छोरीको बालमस्तिष्कमा ‘दिदी’ भनेको त ठुलो र महत्वपुर्ण व्यक्ति हो भन्ने छाप परेको रहेछ।
2021/03/31, 6:08
कफीको चुस्की सँगै कालो गाढा रङलाई नियाल्दै, हामीले जिवनमा पनी यही गाढा रङ्ग जस्तै सकारात्मक प्रभाव छाड्न सफल हुनेतर्फ सदैब प्रयासरत हुन सक्यौं भने जिवन साच्चै नै अर्थपुर्ण हुने तथ्यलाई स्मरण गरिरहँदा… विस्तृतमा