आजको मिति
डोटी
2021/07/24, 7:55
धनगढी– सुदुरपश्चिमका चर्चित लोक तथा डेउडा गायक डिल्लीराज फुलाराको निधन भएको छ।
2021/06/18, 6:46
डोटी– लगातारको वर्षापछि आएको पहिरोमा पुरिएर डोटीमा दुई बालबालिकाको मुत्यु भएको छ।
2021/06/17, 6:39
डोटी–पहिरोमा परिएर डोटीको केआईसिंह गाउँपालिका–३ मा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
2020/12/06, 9:07
डोटी - डोटीको बोगटान फुड्सिल गाउँपालिका-७ सेउणीखेत पिउसिया भिरमा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । चार जना घाइते भएका छन् ।
2020/12/06, 7:53
डोटी–डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा आइतबार बिहान जिप दुर्घटनाग्रस्त हुँदा ३ जनाको मृत्यु भएको ।
2020/11/22, 8:54
डोटी – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण गएको आठ महिनादेखि बन्द रहेका डोटीको दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय आइतबारदेखि खुलेका छन् ।
2020/11/21, 8:14
डोटी – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले आफ्नो पार्टी कुनै पनि हालतमा नफुट्ने बरु एकजुट भएर जाने बताउनुभएको छ ।
डोटीको पूर्वीचौकी गाउँपालिका २ को बग्लेकमा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता रावलले पार्टीमा आन्तरिक विवाद भए… विस्तृतमा
2020/11/17, 9:03
डोटी–सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ ।
2020/11/16, 9:22
डोटी– दिपायल सिलगढी नगरपालिका–५ बस्ने अन्दाजी २७ वर्षीय पत्रकार मुकेश देवलको मृत्यु भएको छ ।
2020/11/15, 6:14
डोटी – लक्ष्मी पुजाकै दिन डोटीको आदर्श गाउँपालिका–४ को पातकुट्टे भुवाँ गाउँमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ ।
2020/11/14, 6:54
धनगढी–डोटीमा आफैले पालेको राँगोले हान्दा एक जनाको मृत्यु भएको छ ।
2020/11/10, 11:58
डोटी–मोटरसाइकलको ठक्करबाट डोटीमा एक महिलाको मृत्यु भएको छ।
2020/11/09, 8:57
डोटी — विद्यार्थीमाथि बलात्कारको आरोप लागेका शिक्षकलाई जिल्ला अदालतले तारेखमा छाडेको मुद्दाको मिसिल उच्च अदालतले झिकाएको छ ।
2020/11/07, 1:52
डोटी — छात्रालाई बलात्कार गरेको आरोप लागेका शिक्षकलाई जिल्ला अदालत डोटीले धरौटी लिएर तारेखमा छोडेको छ ।
2020/11/03, 12:33
डोटी — १५ वर्षीया किशोरीको बलात्कार अनि हत्या प्रयास गरेको आरोप लागेका गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सुशील सिंह पक्राउ परेका छन् ।