सुदूर प्रेस संवाददाता धनगढी– सुदुरपश्चिमका चर्चित लोक तथा डेउडा गायक डिल्लीराज फुलाराको निधन भएको छ। डोटीको शिखर नगरपालिका – ६ चुडीका फुलाराको शुक्रबार निधन भएको परिवारजनले बताएका छन् । उनि केही समयदेखि बिरामी थिए । फुलाराका दर्जनौ गीत चर्चामा थिए। प्रकाशित: २०७८ साउन ९, ०७:५५ भर्खरैमुख्य समाचार विश्वकपबाट बाहिरिएसँगै नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास एजेन्सी– महिला टी–ट्वान्टी विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । धनगढीमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक जनाको मृत्यु, चालक फरार यस्तो छ आजको मौंसम विशेष महाधिवेशनले कांग्रेस विभाजन नहुने महामन्त्री शर्माको भनाइ विश्वकपबाट बाहिरिएसँगै नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास एजेन्सी– महिला टी–ट्वान्टी विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । धनगढीमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक जनाको मृत्यु, चालक फरार यस्तो छ आजको मौंसम मुख्यमन्त्रीलाई ट्राफिकको ५०० रुपैयाँ जरिवाना