आजको मिति
बझाङ्ग
२०८० असोज २२, ०१:३०
वर्षाले बझाङका भूकम्प पीडितको बिचल्ली भएको छ। मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।
२०८० असोज १९, ०४:१४
बझाङ – भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न बझाङ आएका प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प प्रभावितको घर बनाइदिने आश्वासन दिएका छन् ।
२०८० असोज १९, ०८:०६
धनगढी– बझाङमा मंगलबार गएको ६ दशमलव ३ म्याग्निच्युटको भूकम्पले सुदूरपश्चिम प्रदेशका धेरै जिल्लामा क्षति पुर्यायो । बझाङमा एकजनाको मृत्यु भयो भने प्रदेशभर ७६ वटा घर भत्किए । तीमध्ये बझाङका ६४, बाजुराका ९, बैतडीका दुई र अछामका एक घर छन् ।
२०८० असोज १८, ०८:४९
धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ ।
२०८० असोज ७, ०८:५२
बझाङ – जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७मा एक जनाको हत्या भएको छ। छबिसपाथिभेरा–७ घट्टेमा ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी करिब ६० वर्षीय जैलु मण्डेलको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार शुक्रबार साँझ साढे ७ बजेतिर जैलुको … विस्तृतमा
२०८० साउन १०, १२:४८
धनगढी - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ।
२०८० असार ६, ०६:३७
२०७९ सालको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१, बाट विजयी सिंह एक महिनाअघि जेठ ६ गते मन्त्री नियुक्त भएका थिए । मन्त्री जिल्ला आउने खबरले उत्साहित बनेका जिल्लावासीहरूमा दुर्घटनाको खबरले एकाएक स्तब्धता छाएको छ ।
२०८० असार ५, ०४:४४
जिप दुर्घटनामा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी र भाउजूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ ।
२०८० असार ५, ०३:११
धनगढी–सुदुरपश्चिम प्रदेश सरकारका मन्त्री सवार गाडी बझाङमा दुर्घटनामा परेको छ ।
२०८० जेठ २५, ०७:४६
बझाङ– सुर्मा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष सर्जन बोहराको मृत्यु भएको हो। ३८ वर्षको उमेरमा गएराति उनको निधन भएको हो।
२०७८ साउन ३, ०८:१९
बझाङ–बझाङको बुंगल नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रुपैयाँ चोरीको अभियोगमा वडा सचिव र प्राविधिक सहायक पक्राउ परेका छन् ।
२०७७ चैत्र १७, ०७:२१
बझाङ –आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
२०७७ फाल्गुन २९, १०:१४
बझाङ–आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४४ वर्षीय बुबा बिहीबार राति पक्राउ परेका छन् ।
२०७७ फाल्गुन ३, १२:५३
बझाङ –नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेकपाका दुवै समूहले अदालत र निर्वाचन आयोगलाई धम्क्याइरहेको आरोप लगाएका छन् ।
२०७७ माघ २२, ०७:०६
बझाङ — बझाङमा भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।