बझाङ्ग

2020/10/11, 1:29
बझाङमा मङ्गलवारबाट नियमित हवाई सेवा सञ्चालन हुने भएको छ ।
2020/10/01, 11:25
बझाङ–२५ किलो चरेससहित बझाङमा प्रहरीले दुई जना लाई पक्राउ गरेको छ। 
2020/10/01, 7:15

बझाङ — बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया बालिका सम्झना कामीको आठ दिनपछि अन्त्येष्टि गरिएको छ । सम्झनाका गाउँले र परिवारका सदस्यले सदरमुकाम चैनपुर नजिक सेती नदी र बाहुलीगाडको दोभानमा सम्झनाको शव गाडेर अन्तिम संस्कार गरेका हुन् ।

प्रहरीले अपराधीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नु… विस्तृतमा

2020/09/30, 9:07
बझाङ–बझाङमा बलात्कारपछि हत्या गरिएकी १२ वर्षकी बालिकाको शव आफन्तले बुझ्ने भएका छन् ।
2020/09/29, 8:15

बझाङ–बझाङमा बलात्कार पछि बालीकाको हत्या गरेको अभियोगमा पक्राउ परेका २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले मङ्गलवार सार्वजनिक गरेको छ । 

2020/09/29, 1:46
डडेलधुरा–डडेलधुरामा आज थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/09/29, 11:46
बझाङ — बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना कामीको शव परिवारले बुझ्न मानेको छैन ।
2020/09/28, 7:25
बझाङ — सम्झना कामीको बलात्कार र हत्या आरोपमा पक्राउ परेका युवक यसअघि पनि त्यस्तै घटनामा संलग्न भएको खुलेको छ ।
2020/09/27, 3:27
बझाङमा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
2020/09/27, 12:55
बझाङ– झण्डै एक वर्षअघि मष्टा गाउँपालिका वडा नं– २ खिकालाका  ११ वर्षीय विमल कामी गाउँ नजिकै मृत भेटिए ।
2020/09/24, 4:48
बझाङ– बझाङ जिल्लामा बिहीबारबाट पीसीआर परीक्षण सुरु गरिएको छ ।
2020/09/24, 10:26
बझाङ–बझाङको मस्टा गाउँपालिका–२ खिकालाकी एक बालिकाको नग्न अवस्थामा शव फेला परेको छ ।
2020/09/21, 10:29
बझाङ–बझाङको बुंगल नगरपालिकामा एक्स्काभेटर (जेसिबी) दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
2020/09/20, 12:59
धनगढी–बझाङका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
2020/09/20, 7:44
बझाङ–बझाङमा एम्बुलेन्स दुर्घटना हुँदा एक कोरोना संक्रमित गम्भीर घाइते भएका छन्।