बझाङका १७ जनामा कोरोना संक्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–बझाङका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका थप १७ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा एक सय ७७ जनाको परीक्षण गर्दा बझाङको खप्तडछान्ना गाउँपालिका र थलारा गाउँपालिकाका आठ÷आठ जना र छबिसथापाभारा गाउँपालिकाका ए जनामा कोरोना पुष्टि भएको अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले जानकारी दिए । 

Image may contain: text that says "Government Of Nepal Ministry Health &Population Dadeldhura Hospital MOLECULAR LABORATORY (COVID-19) DADELDHURA डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशालामा मिति २०७७ असोज ४ गते परिक्षण गरिएका नयाँ १७७ नमूनाहरुमध्ये १७ नतिजा पोजेटिभ (Positive) र १६० नतिजा नेगेटीभ (Negative) रहेको व्यहोरा जानकारी गराईन्छ अध्याबधिक विवरण अनुसार डडेल्धुरा अस्पताल कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा थप भएका नयाँ १७ जना संत्रमितको बिबरण तपशिल वमोजिम रहेको छ तुपशिल: सि.न. जिल्ला बभाड् स्थानिय तह खप्तडछान्ना गाउपालिका थलारा गाउपालिका छबिसपाथीभारा गाउपालिका संख्या て १ git जिनी गणेजु (मेडिकल ल्याव टेक्नोलोजिष्ट) डडेल्धुरा अस्पताल कोभिड १९ परिक्षण प्रयोगशाला"

प्रकाशित:
2020/09/20, 12:59