स्वास्थ्य-सौन्दर्य

2021/01/25, 8:05

‘फ्याटी लिभर डिजिज’ कलेजोमा अतिरिक्त फ्याट बढेपछि निम्तिने एक समस्या हो । कलेजोमा बोसो बढ्नु मानिसको स्वास्थ्यका लागि एक निकै खतरनाक हुनसक्छ । कलेजोसँग जोडिएको नन अल्कोहोलिक फ्यटी लिभर डिजिज (एनएएफएलडी) कलेजोसँग जोडिएको एउटा मुख्य प्रकारको रोग हो । विज्ञका अनुसार यसका विभिन्न चरण हुन्छन् र हरेक… विस्तृतमा

2020/12/05, 8:36
कोभिड–१९ को महामारीमा संसारभरि नै आईसीयूको आवश्यकता टड्कारो रूपमा देखापर्‍यो । सारा संसारले आईसीयू अपुग भएर कैयौँ जनताको ज्यान गुमाउनुपरेको तीतो यथार्थ झेल्नुप¥यो ।
2020/12/02, 6:58
पानी जीवनको आधार हो । धर्मशास्त्र र दर्शन देखि विज्ञानसम्मले जिवको उत्पत्ति पानीमै भएको तथ्यलाई स्विकारेका छन् । जिवन ज्युनकालागी पानी अत्यन्त महत्वपुर्ण तत्व हो ।
2020/11/25, 7:50
धनगढी–स्वास्थ्य नै सबै भन्दा ठूलो धन हो, मानिस स्वस्थ छ भने त्यो नै सबै भन्दा ठुलो धन हो । मानिससँग जति नै पैसा वा सम्पति किन नहोस् उसको स्वास्थ्य ठिक छैन भने त्यसको कुनै काम हुँदैन । मानिस धेरै अभावमा पनि सुखी रहन सक्छ । तर उ अस्वस्थ छ तर धनवान छ भने पक्कै पनि उ सुखी रहन सक्दैन । यदि हामीले… विस्तृतमा
2020/10/19, 6:56
 कोभिड–१९ (काेराेना भाइरस) काे सङ्क्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । 
2020/10/12, 11:58
ग्रामी अवार्डको १५ औं संस्करण जितेकी गायिका एडेल चर्चामा छिन् । २० किलो तौल घटाएर लुक्समा परिवर्तन ल्याएपछि उनी चर्चामा फेरि आएकी हुन् ।
2020/10/12, 11:51
दाद एक किसिमको किटाणु (फंगस) को संक्रमणले हुने गर्छ । दाद आएका मानिसले लगाएको पहिरन लगाएमा, रुमाल तथा साबुनको प्रयोग गरेमा पनि यो रोग सर्नेगर्छ । रोग प्रतिरोधक क्षमता कम भएका, दीर्घ रोग लागेका तथा पसिना धेरै आउने मानिसलाई पनि दाद आउने संभावना रहन्छ ।
2020/10/08, 7:29
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ ।
2020/10/05, 5:13
नेपालमा एउटी महिलाले कति सम्म बच्च जन्माएको तपाइले सुन्नु वा देख्नु भएको छ । २,३ या ४ वटा सम्म । तर २८ वर्षकी एक महिलाले पाँच शिशु जन्माउनु भएको छ ।
2020/09/21, 9:36
धनगढी–आज विश्व अल्जाइमर्स दिवस । डिमेन्सियाका बारेमा कुरा गरौँ’ भन्ने नाराका साथ आज दिवस मनाइँदैछ ।
2020/09/04, 10:12

धनगढी - सेती प्रादेशिक अस्पतालमा हिजो भएको परिक्षणमा धनगढी महानगरपालिकाका २८ जनामा संक्रमण पुष्टि भएको छ । स्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठलेका अनुसार वडा नम्वर ५ का १५ र अन्य वडा नखुलेका १३ गरी २८ जनामा संक्रमण देखिएको हो । उनका अनुसार कैलालीको गोदावरीका ६ जना, लम्की चुहाका पाँच जना,… विस्तृतमा

2020/09/04, 8:46
बाँके, - नेपालमा प्लाज्मा थेरापी प्रभावकारी देखिएको छ ।
2020/08/17, 2:05
धनगढी, १ भदौ–धनगढीको चौराहामा रहेको ग्लोबल आइएमई बैंकका कर्मचारीमा कोरोना संक्रमण देखियको छ । सोमबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उप–महानगरपालिका– ४ का २६ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । 
2020/07/29, 4:02

धनगढी: क्वारेन्टिनमा आत्महत्या गरेका अछामका युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। अछामको बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार बस्ने रामबहादुर सावदले ठाकुरबाबा नगरपालिकाको क्वारेन्टिनमै आत्महत्या गरेका थिए।