डडेलधुरा

२०८० भदौ २८, ०७:२४
डडेल्धुरा–डडेल्धुरामा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
२०८० भदौ , ०९:२८
डडेलधुरा –पहिरोबाट विस्थापित भएका डडेलधुराको आलितालका पीडितहरूले झन्डै तीन साता पछि टेन्टको बास पाएका छन् । 
२०८० असार २२, ०७:५४

डडेल्धुरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको जरो उखेल्ने आफूहरूको पहिलो काम भएको बताएका छन्। बिहीबार डडेल्धुरा सदरमुकाममा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

अहिले सरकारले भ्रष्टाचारका फाइलहरू खोल्न सुरु गरेको उल्लेख… विस्तृतमा

२०८० जेठ २३, ०७:४०
डडेलधुरा–डडेलधुराको सामुदायिक वन फडानीसम्बन्धी एक दशकभन्दा पुरानो भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले सबै आरोपितहरुलाई सफाइ दिएको छ ।
२०७८ साउन , ०७:३५
डडेल्धुरा–डडेल्धुरामा एक किशोरीमाथि बलात्कारको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
२०७८ असार १६, ०८:३७
डडेल्धुरा –नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्ष नैनसिंह महरले डडेल्धुरा अस्पताल १० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका छन्।
२०७७ चैत्र , ०८:३०
डडेलधुरा – नेपाल भारत सीमा नदी महाकालीमा र्‍याफ्टिङ्ग सुरु गरिएको छ । डडेलधुराको परशुराम नगरपालिका–५ परशुराम धाम बाट कञ्चनपुरको खल्ला मछेट्टी सम्म जलयात्रा (र्‍याफ्टिङ्ग) गरिएको छ ।
२०७७ माघ , ०७:३०
डडेल्धुरा– डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
२०७७ पुष २६, ११:२२
डडेल्धुरा–डडेल्धुरामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–११ सल्लाघारीमा ट्रक दुर्घटना भएको हो।
२०७७ मंसिर १२, १२:२७
डडेलधुरा — डडेलधुराको नवदुर्गा गाउँपालिका–१ मा सुस्त मनस्थितिकी ३० वर्षीया महिला बलात्कृत भएकी छन् ।
२०७७ मंसिर , ०८:५७
डडेल्धुरा–नेपाली कांग्रेस डडेल्धुराले पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको वडाबाट नयाँ क्रियाशील सदस्यता वितरण गर्न थालेको छ।
२०७७ मंसिर , ०५:५७
धनगढी–१३ दिनको शिशुसहित डडेलधुरामा भीरबाट लडेर महिलाको मृत्यु भएको छ । 
२०७७ मंसिर , ०७:१३
डडेलधुरा–इन्जिनियरिङ अध्ययनरत एक युवकको डडेलधुरामा करेन्ट लागेर मृत्यु भएको छ ।
२०७७ मंसिर , ०६:०६
डडेल्धुरा–डडेल्धुरामा एक श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।  परशुराम नगरपालिका–७ साँदनीका ४५ वर्षीय करन पुन मगरले ४० वर्षीया श्रीमती पार्वती पुन मगरको हत्या गरेका हुन् ।
२०७७ कार्तिक २७, ०५:४६
धनगढी–डडेलधुराको परशुराममा एक जना पुरुष कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।