आजको मिति
स्वास्थ्य-सौन्दर्य
2024/07/27, 7:19
धनगढी — कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेलाका बिरामी फेला परेका छन् ।
2023/10/01, 9:02
सरकार र चिकित्सकबीच सहमति भएको छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भर्खरै सम्पन्न वार्ताबाट ६ बुँदे सहमति भएको हो।
2023/09/30, 8:12
धनगढी– डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै गएका छन् । सङ्क्रमण जोखिम अझै एक महिना उच्च रहेकाले सावधानी अपनाउन अनुरोध समेत गरिएको छ ।
2023/07/29, 8:22
धनगढी–पछिल्ला केही दिन यता डेंगूको संक्रमण भयावह रुपमा वढन थालेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगू नियन्त्रण गर्न धनगढी उप–महानगरपालिकाले टोल टोलमा पुगेर "लार्भा खोज र नष्ट गर" अभियान संचालन गरेको छ ।
2023/07/24, 10:43
बीपी प्रतिष्ठानमा डेंगु प्रकोपका कारण ४ जनाको मृत्यु भएको छ ।
2023/07/21, 7:05
धनगढी–गेटा मेडिकल कलेजमा अन्तः एक सय शैयाको सामान्य अस्पताल सञ्चालनको तयारी अघि बढाइएको छ ।
2021/01/25, 8:05
‘फ्याटी लिभर डिजिज’ कलेजोमा अतिरिक्त फ्याट बढेपछि निम्तिने एक समस्या हो । कलेजोमा बोसो बढ्नु मानिसको स्वास्थ्यका लागि एक निकै खतरनाक हुनसक्छ । कलेजोसँग जोडिएको नन अल्कोहोलिक फ्यटी लिभर डिजिज (एनएएफएलडी) कलेजोसँग जोडिएको एउटा मुख्य प्रकारको रोग हो । विज्ञका अनुसार यसका विभिन्न चरण हुन्छन् र हरेक… विस्तृतमा
2020/12/05, 8:36
कोभिड–१९ को महामारीमा संसारभरि नै आईसीयूको आवश्यकता टड्कारो रूपमा देखापर्यो । सारा संसारले आईसीयू अपुग भएर कैयौँ जनताको ज्यान गुमाउनुपरेको तीतो यथार्थ झेल्नुप¥यो ।
2020/12/02, 6:58
पानी जीवनको आधार हो । धर्मशास्त्र र दर्शन देखि विज्ञानसम्मले जिवको उत्पत्ति पानीमै भएको तथ्यलाई स्विकारेका छन् । जिवन ज्युनकालागी पानी अत्यन्त महत्वपुर्ण तत्व हो ।
2020/11/25, 7:50
धनगढी–स्वास्थ्य नै सबै भन्दा ठूलो धन हो, मानिस स्वस्थ छ भने त्यो नै सबै भन्दा ठुलो धन हो । मानिससँग जति नै पैसा वा सम्पति किन नहोस् उसको स्वास्थ्य ठिक छैन भने त्यसको कुनै काम हुँदैन । मानिस धेरै अभावमा पनि सुखी रहन सक्छ । तर उ अस्वस्थ छ तर धनवान छ भने पक्कै पनि उ सुखी रहन सक्दैन । यदि हामीले… विस्तृतमा
2020/10/19, 6:56
कोभिड–१९ (काेराेना भाइरस) काे सङ्क्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
2020/10/12, 11:58
ग्रामी अवार्डको १५ औं संस्करण जितेकी गायिका एडेल चर्चामा छिन् । २० किलो तौल घटाएर लुक्समा परिवर्तन ल्याएपछि उनी चर्चामा फेरि आएकी हुन् ।
2020/10/12, 11:51
दाद एक किसिमको किटाणु (फंगस) को संक्रमणले हुने गर्छ । दाद आएका मानिसले लगाएको पहिरन लगाएमा, रुमाल तथा साबुनको प्रयोग गरेमा पनि यो रोग सर्नेगर्छ । रोग प्रतिरोधक क्षमता कम भएका, दीर्घ रोग लागेका तथा पसिना धेरै आउने मानिसलाई पनि दाद आउने संभावना रहन्छ ।
2020/10/08, 7:29
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ ।
2020/10/05, 5:13
नेपालमा एउटी महिलाले कति सम्म बच्च जन्माएको तपाइले सुन्नु वा देख्नु भएको छ । २,३ या ४ वटा सम्म । तर २८ वर्षकी एक महिलाले पाँच शिशु जन्माउनु भएको छ ।