आजको मिति
प्रदेश
२०८२ साउन १५, ०८:४६
रसुवाको भोटेकोशी नदीमा गएराति अर्को भेलबाढी आएको छ ।
२०८२ असार २५, ०८:४३
महेन्द्रराजमार्ग अन्तर्गत दाउन्नेमा सडक भासिएका कारण अहिले बिहान साढे ५ बजेदेखि बाटो अवरुद्ध भएको छ ।
२०८२ असार २४, १०:३४
रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् ।
२०८२ असार १९, ०२:४८
गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा मुद्दा लागेर अदालतमा उपस्थितहरूमध्ये ७ जनालाई थुनामा राख्न आदेश भएको छ।
२०८२ असार १८, ०९:३३
देशभर यतिबेलाको मौसम सामान्यतया सफा छ । धेरै ठाउँमा बिहानैदेखि घाम लागेको छ । तर दिउँसोपख धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८२ असार १३, ०५:४१
धनगढी– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज शुक्रबार साँझ ६ बजेसम्म सार्वजनिक हुने भएको छ ।
२०८२ असार ६, ०८:१७
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ ।
२०८१ असोज १५, ०८:१७
बाढी पहिरोमा परेर गम्भीर घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्चको व्यवस्था सरकारले गर्ने भएको छ ।
२०८१ असोज १४, ०८:१८
काठमाडौं– गत बिहीवार र शुक्रबारको अविरल वर्षाले निम्त्याएको प्रकोपबाट ज्यान गुमाउनेको संख्या १ सय ९२ पुगेको छ। विपद्मा परेर कम्तीमा ३१ जना बेपत्ता छन्। बाढीपहिरोमा परेका ३७ सय ५ जनाको उद्धार गरिएको छ।
२०८१ भदौ २२, ०९:३१
पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ ।
२०८१ साउन २६, ०८:०१
धनगढी– न्यायपरिषदले उच्च अदालतका न्यायाधीश डा.रत्नबहादुर बागचन्दलाई उच्च अदालतको मुख्य न्यायाधीशमा बढुवा गरेको छ ।
२०८१ साउन २३, ०४:४९
काठमाडौं –आज नुवाकोटमा दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टरका क्याप्टेनसहित ५ जनाको मृत्यु भएको छ ।
२०८१ साउन १०, ०७:१२
काठमाडौँ — विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न काठमाडौंबाट पोखराका लागि उड्दा उड्दै सौर्य एयरलाइन्सको विमान बुधबार काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ ।
२०८१ साउन ६, ०६:५३
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।
२०८१ साउन ५, ०८:३१
धनगढी– देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर ठाउँभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।