प्रदेश

2023/07/01, 8:59
धनगढी-प्राविधिक समस्याका कारण काठमाडौं-धनगढी उडानको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्किएको छ ।
2023/07/01, 6:40
धनगढी-सुदूरपश्चिम प्रदेशमा लम्पी स्किन रोगको संक्रमण बाट १० हजार ९३९ चौपाया मरेका छन् । धमाधम गाइ गोरु मर्न थालेपछि किसान् चिन्तित भएका छन् ।
2023/07/01, 3:01
एक महिला र बालिका मृत अवस्थामा फेला परेका छन् । २४ वर्षीया माला भन्ने कविता देवी साह र उनकी २ वर्षीया छोरी आरुही कुमारी मृत फेला परेको प्रहरीले जनाएको छ । 
2023/07/01, 2:51
नारायणगढ–मुग्लिन सडकखण्ड आंशिक रूपमा खुलेको छ ।
2023/07/01, 7:01
संघ र प्रदेश तथा प्रदेश–प्रदेशबीच उत्पन्न हुने राजनीतिक विवाद समाधान गर्न संविधानले व्यवस्था गरेको ‘अन्तरप्रदेश परिषद्’ निष्क्रिय हुँदा मुख्यमन्त्रीहरूको अनौपचारिक फोरम सक्रिय भएको छ ।
2023/07/01, 6:44

नारायणघाट– मुग्लिन–नारायणघाट सडकखण्ड फेरि बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको हो ।

अस्ति बिहीबार दिउँसो पनि यही ठाउँमा पहिरो खसेर बन्द भएको सडक हिजो बेलुकी ५ बजेदेखि खुलेको थियो । २८ घण्टासम्म रोकिएका गाडी गन्तव्यमा जान… विस्तृतमा

2023/07/01, 6:39
धनगढी- सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा शनिबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।
2023/06/30, 7:00

धनगढी– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक/दुई स्थानमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज… विस्तृतमा

2023/06/28, 7:40
धनगढी– देशभर आँशिकदेखि सामान्य बदली भई कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
2023/06/27, 7:41
धनगढी–सुदुरपश्चिममा भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धमाधम मुद्दा दायर गर्न थालेको छ ।
2023/06/26, 8:13
धनगढी–लागु औषध ब्राउन सुगर सहित प्रहरीले धनगढी वाट एकजनालाइ पक्राउ गरेको छ ।
2023/06/26, 7:41

धनगढी– हाल देशभर मनसुनी वायुको प्रभावका कारण आंशिकदेखि सामान्य बदली रहेको छ । अहिले बिहान कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

2023/06/23, 9:38
धनगढी–आज शुक्रवार देशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ।   
2023/06/21, 2:20
धनगढी– प्रतिनिधिसभाले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
2023/06/21, 6:44
धनगढी–सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।