प्रदेश

२०८० साउन , ११:०६
एक जना प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुटिएको घटना बाहिरिएको छ ।
२०८० साउन , ०८:५७
काठमाण्डाै - राजस्व अनुसन्धान विभागले गएकाे बुधवार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ । विभागले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।
२०८० साउन , ०७:२५
धनगढी– प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
२०८० साउन , ०७:४७
धनगढी– मंगलबार मलमास अर्थात् पुरुषोत्तम मास शुरु हुँदैछ। पञ्चाङ्गहरूले साउन २ देखि देखि ३१ गतेसम्म मलमास रहने उल्लेख गरेका छन्।
२०८० साउन , ०७:०६
दार्चुला – जिल्ला अदालत दार्चुलाले महाकाली नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे छ ।
२०८० असार ३०, १०:१४
धनगढी– सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका पाँच वटा स्थानीय तहले एमबिबिएस अध्ययनरतलाई आंशिक छात्रवृत्ति प्रदान गरेको छ ।
२०८० असार २७, १२:०३
धनगढी– सुनचाँदीको भाउ आज बढेको छ ।
२०८० असार २७, ०९:३५
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ ।
२०८० असार २७, ०८:१९
 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा धेरै भएका स्वास्थ्यका कर्मचारीलाई  स्थानीय तहमा साउन १ देखि काज फिर्ता हुन निर्देशन दिइसकेको छ।
२०८० असार २७, ०८:१४
धनगढी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिम प्रदेशको सहसंयोजकमा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नियुक्त गरेका छन् ।
२०८० असार २६, ०२:०८
विषालु सर्पले डस्दा दुई दाजुभाइसहित ४ जनाको मृत्यु भएको छ ।
२०८० असार २६, ०२:०२
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरमा चढेका ६ जनाकै परिचय खुलेको छ ।
२०८० असार २६, ०७:२२
धनगढी– हाल देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुनी रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) रहेको छ । पश्चिममा भने सरदर स्थानभन्दा दक्षिणतर्फ छ ।
२०८० असार २५, ०९:४५
धनगढी–चान्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । 
२०८० असार २५, ०६:५८
धनगढी- आज हिजोअस्तिको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।