आजको मिति
प्रदेश
२०७७ मंसिर ३, ०४:२६
        
            काठमाडौँ–बितेको २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
        
    २०७७ मंसिर २, ०५:३९
        
            काठमाण्डौ – गएको २४ घण्टामा नेपालमा ५ सय २ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। ३ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गर्दा ५ सय २ जनालाई सङ्क्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
        
    २०७७ मंसिर १, ०६:२६
        
            चैनपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच आज  दिउँसो दोहोरो गोली हानाहान भएको छ। गस्तीमा रहेको प्रहरी टोली र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको हो।
        
    २०७७ मंसिर १, ०६:०८
        
            नेपालमा कोरोना सङ्क्रमितको उपचारमा खटिएका थप दुई जना डाक्टरहरुको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।
        
    २०७७ कार्तिक ३०, ०५:१९
        
            कोरोना भाइरस संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ ।
        
    २०७७ कार्तिक २८, ०२:४४
        
            धनगढी– सशस्त्र प्रहरीले कैलालीको सीमा क्षेत्रमा कडा निगरानी गरेपछि तस्करहरुले भारतबाट भन्सार छलेर ल्याइएको अबैध सामान  धमाधम पक्राउ पर्न थालेको छ । 
        
    २०७७ कार्तिक २८, ०६:५७
        
            धनगढी–कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।
        
    २०७७ कार्तिक २७, ०६:४४
        
            सरकारले अन्तर्राष्ट्रिय सीमा नाका मंसिर ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यसअघि कात्तिक ३० सम्म सीमानाका बन्द गर्ने निर्णय गरेको सरकारले कोरोना संक्रमणको दर बढ्दै गएकाले मंसिर ३० सम्म कायम गरेको हो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी खेलकुदका प्रशिक्षणहरु सुरु गर्न अनुमति दिएको छ । 
        
    २०७७ कार्तिक २७, ०६:३७
        
            धनगढी–सुदूरपश्चिम प्रदेशमा आज ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा १ हजार ५ सय ६८ जना सक्रिय सङ्क्रमित छन् । उनीहरू मध्ये ८५ जना अस्पताल भर्ना भएका छन् भने अरू घरमै बसेका छन् । ५ जनाको आइसियुमा उपचार भइरहेको छ । 
        
    २०७७ कार्तिक २७, ०८:०६
        
            कोरोना खोपको परीक्षण सफलताउन्मुख भइरहेका बेला नेपालमा ल्याउने तयारी सुरु भएको छ । यसका लागी ‘प्रदेशहरूलाई पनि सबै तयारी गर्न भनिएको छ । नेपालमा २ करोड १० लाख नेपालीलाई खोप चाहिने र त्यसका लागी करिब ६० अर्ब खर्च लाग्ने अनुमान छ ।
        
    २०७७ कार्तिक २७, ०६:५४
        
            धनगढी–कात्तिक कृष्ण त्रयोदशीदेखि सुरुहुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ ।
        
    २०७७ कार्तिक २६, ०९:२६
        
            धनगढी–कैलाली र कञ्चनपुर जिल्लाका बाढी प्रभावित क्षेत्रमा उखु खेती विस्तार र प्रवर्द्धन गर्न सरोकारवाला निकाय बिच सम्झौता भएको छ ।
        
    २०७७ कार्तिक २६, ०५:१६
        
            कोरोना संक्रमणबाट २४ घण्टामा नेपालमा थप २६ जनाको को मृत्यु भएको  छ । यस्तै कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप २५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
        
    २०७७ कार्तिक २६, ०९:२०
        
            जाडो छल्न विभिन्न देशबाट नेपाल आउने चरामध्ये ८० प्रतिशत नेपाल आइसकेका चराविद्ले बताएका छन् ।
        
    २०७७ कार्तिक २५, ०५:३१
        
            पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको  छ । यसैगरी थप २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।