प्रदेश
डडेल्धुरा – डडेल्धुराको प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ३४ जनाको कोरोना परीक्षण गर्दा १० सङ्क्रमित थपिएका हुन् ।
बैतडी र… विस्तृतमा
धनगढी - धनगढीका १२ सहित कैलाली र कञ्चनपुरका थप २४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय १३ जनाको कोरोना परीक्षण भएकोमा धनगढीका १२ सहित थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले… विस्तृतमा
धनगढी – धनगढीमा गरिएको परीक्षणमा थप ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार सय चार जनाको कोरोना परीक्षण गरिएकोमा ४८ जनामा सङ्क्रमण पुष्टि भएको हो। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीका ४७ र कञ्चनपुरका एक जनामा सङ्क्रमण पुष्टि… विस्तृतमा
धनगढी - धनगढीबाट ७५ हजार नगद सहित नौ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ को बोगटी चोकमा रहेको कृष्ण सिहको घरमा जुवा खेल्दै गरेको अवस्था ७५ हजार दुई सय १० रुपैँया सहित ९ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक… विस्तृतमा
धनगढी–सबै तिर भिडभाड र मानिसहरूको चहल पहल बढेपछि सुदुरपश्च्मि प्रदेशमा कोरोना भाइरस सङ्क्रमण वढदै गएको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लमा शुक्रवार ९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न प्रयोग शालामा चार सय ५० जनाको परीक्षण भएकोमा ९७ जनामा… विस्तृतमा
काठमाडौं - समयमै मल नल्याउने दुई ठेकदार कम्पनीलाई कारबाही अघि बढाउन उच्च अदालत पाटनले बाटो खोलिदिएको छ । शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीले ठेक्का सम्झौता रद्ध, धरौटी जफत र कालोसूची सिफारिस रोक्न माग गर्दै दायर गरेको उत्प्रेषण रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो… विस्तृतमा