आजको मिति
प्रदेश
२०७७ कार्तिक १, ०६:३८
धनगढी–प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ ।
२०७७ असोज २७, ११:४३
धनगढी–डडेलधुरा र बैतडीका थप २५ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज २७, ११:०८
धनगढी–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार नेकपाकै सांसदहरूले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएपछि सुदूरपश्चिम प्रदेशमा पनि सरकार र मुख्यमन्त्रीविरुद्ध असन्तुष्टि खुल्न थालेको छ ।
२०७७ असोज २७, ०९:२७
धनगढी–सरकारले सार्वजनिक गाडीका सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ ।
२०७७ असोज २७, ०७:१८
धनगढी–भारतसँगको सीमा नाकाबाट आवतजावतमा कात्तिक मसान्तसम्मका लागि कडाइ कायमै रहने भएको छ ।
२०७७ असोज २६, ०८:१३
धनगढी–सुदूरपश्चिम प्रदेशमा सोमबार थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
२०७७ असोज २६, ०५:०२
धनगढी–धनगढीमा प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज २६, ०४:२९
धनगढी–पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ असोज २६, ०३:५५
धनगढी–सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले चाड पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।
२०७७ असोज २६, ०३:३२
सुर्खेत —कर्णाली प्रदेशका नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई प्रमुख सचेतकबाट पदमुक्त गरेका छन् ।
२०७७ असोज २६, १०:२८
धनगढी–सुदूरपश्चिमका थप ९ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज २५, ०७:०२
धनगढी–सुदूरपश्चिम प्रदेशमा आइतबार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये सबैभन्दा बढी कैलालीका ६१ जना छन् ।
२०७७ असोज २५, ०३:५१
धनगढीमा गरिएको परीक्षणमा कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीका थप ७७ जनामा कोरोना पुष्टि भएको छ ।
२०७७ असोज २५, १२:३९
डडेल्धुरा – डडेल्धुराको प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ३४ जनाको कोरोना परीक्षण गर्दा १० सङ्क्रमित थपिएका हुन् ।
२०७७ असोज २३, ०७:५७
धनगढी–सुदूरपश्चिम प्रदेशमा १ हजार ९९ जना सक्रिय सङ्क्रमित छन् । सबै भन्दा बढी ५ सय ८७ जना सक्रिय सङ्क्रमित कैलालीमा छन् ।