सुदूरपश्चिममा आज थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिममा आज थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । डडेलधुरा अस्पतालमा १२४ नमुना परीक्षण गरिएकोमा  डडेलधुरा,बैतडी र दार्चुलाका गरी १४ जनामा कोरोना पुष्टि भएको हो । 

Image may contain: text that says "Government OfNepal Ministry Health &Population Dadeldhura Hospital MOLECULAR LABORATORY (COVID-19) DADELDHURA डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशालामा मिति २०७७ कात्तिक १ गते परिक्षण गरिएका नयाँ १२८ नमूनाहरुमध्ये १४ नतिजा पोजेटिभ (Positive) र ११४ नतिजा नेगेटीभ (Negative) रहेको व्यहोरा जानकारी गराईन्छ अध्याबधिक विवरण अनुसार डडेल्धुरा अस्पताल कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा थप भएका नयाँ १४ जना संत्रमितको बिबरण तपशिल वमोजिम रहेको छ तपशिल: सि.न. जिल्ला डडेल्धुरा २ संख्या ३ २ दार्चुला बैतडी स्थानिय तह ठेगाना नवदुर्गा गाँउपालिका- परशुराम नगरपालिका- १२ आलिताल गाउपालिका- ४ मार्मा गाउपालिका पाटन नगरपालिका पश्नेश्वर गाउपालिका १ ३ 8 ईश्वरी प्रसाद भूषाल इन्चार्ज डडेल्धुरा अस्पताल कोभिड १९ परिक्षण प्रयोगशाला"

प्रकाशित:
2020/10/17, 9:25