कैलाली

२०८३ असार २३, ०८:२०
धनगढी– आज, भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले नदी खोलाहरुमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८३ असार २२, ०८:०९
धनगढी — कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित बोराडाँडी चोकमा भारतीय नम्बर प्लेटको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने गाडी चालक फरार भएका छन्।
२०८३ असार २२, ०७:५१
धनगढी– गएराति कम मात्रै वर्षा भएको छ । पूर्व र पश्चिमका केही ठाउँमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८३ असार १८, ०२:४१
धनगढी— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नै सरकारी निवासको कम्पाउन्डभित्र बिना हेल्मेट मोटरसाइकल चलाएपछि ट्राफिक प्रहरीले ५०० रुपैयाँ जरिवाना गरेको छ ।
२०८३ असार १७, ११:२४
काठमाण्डौ - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन दिनका लागि निजामती कर्मचारीलाई आह्वान गरेको छ ।
२०८३ असार १७, ११:२३
धनगढी– आज देशका विभिन्न २६ जिल्लामा बाढीको जोखिम छ ।
२०८३ असार १६, ०६:०७
धनगढी– पश्चिम तराई क्षेत्रमा अत्यधिक गर्मी बढेसँगै जनजीवन कष्टकर बनेको छ। गर्मीका कारण विद्यार्थीलाई विद्यालय जानसमेत कठिन भएपछि कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्।
२०८३ असार १६, ०५:१५
धनगढी– साउन १ गतेदेखि ट्राफिक नियम मिच्ने सवारी चालकलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने तयारी भइरहेको छ ।
२०८३ असार १६, ०८:२५
धनगढी — लामो समयदेखि खडेरीका कारण समस्यामा परेका पश्चिम तराईका किसानले गएरातिदेखि सुरु भएको वर्षापछि राहत महसुस गरेका छन्।
२०८३ असार १६, ०८:१६
धनगढी– आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
२०८३ असार १५, ०८:४६
धनगढी– मनसुन सक्रिय हुन थालेसँगै देशका धेरै ठाउँमा पानी परेको छ ।
२०८३ असार १४, ०८:१५
धनगढी– हाल कोशी, मधेशस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही  तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव रहेको छ ।
२०८३ असार , ०८:३९
डायलासिस सेवा लिने बिरामीको चाप अत्यधिक बढेपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालले नयाँ भर्ना हुन आउने बिरामीलाई डायलासिस सेवा दिन नसक्ने जनाएको छ।
२०८३ असार , ०८:२७
धनगढी –धनगढी उपमहानगरपालिकाले थारू तथा रानाथारू समुदायको परम्परागत सामाजिक संस्थाको संरक्षण, संवर्द्धन तथा विकासका लागि महत्वपूर्ण कानुनी व्यवस्था गरेको छ।
२०८३ असार , ०८:१६
धनगढी- कैलालीको गोदावरी नगरपालिकामा वन अतिक्रमण हटाउने क्रममा भिरबाट टेम्पो खसालिएको भनिएको चर्चित घटनामा नयाँ तथ्य सार्वजनिक भएको छ।