कैलाली

२०८२ असार ३०, ११:३९
धनगढी–  नागरिक उन्मुक्ति पार्टीले असार २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरे पनि पार्टीका सांसद तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी अझै पदमा कायम रहेका छन्।
२०८२ असार ३०, १०:५२
धनगढी– आउँदो साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै भुक्तानी अनिवार्य विद्युतीय प्राणालीमार्फत हुने भएको छ ।
२०८२ असार २९, ०१:१०
यसमा राम्रो मुनाफा देखेपछि वन कार्याल सगंकै मिलेमतोमा कतिपय वडा कार्यालयहरु र संघ संस्थाले पनि विरुवा वितरण गर्न थालेका छन् । झट्ट हेर्दा  ठुलो समाजसेवा गरे जस्तो गरेर तिनले विरुवा वाडे जस्तो गरेपनि यसमा करोडौं कमीसनको खेल चलेको छ । अब प्रश्न उठ्न थालेको छ – यो कार्यक्रम साँच्चिकै हरियाली… विस्तृतमा
२०८२ असार २९, ०८:११
सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा अरु प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
२०८२ असार २९, ०८:०२
कैलाली – कैलाली जिल्ला कारागारभित्र कैदीबन्दीहरूबीच झडप भएको छ । कारागारका नाइके खगेन्द्र बोगटीलाई कुटपिट गरिएको छ । बोगटीमाथि भूपेन्द्र बडुवाल हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कपिल श्रेष्ठको समूहले कुटपिट गरेको हो । 
२०८२ असार २८, ०८:३८
धनगढी– सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८२ असार २८, ०८:३४
जगत साउँद, धनगढी— धनगढी उपमहानगरपालिका–१३ मा अवस्थित कैलाली सामुदायिक वन परिसरमा शुक्रबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
२०८२ असार २७, ०८:५८
धनगढी– देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
२०८२ असार २६, ११:४९
धनगढी–नेपाल–भारत सीमाबाट खुलेआम रुपमा आन्तरीक राजस्व बिभागको नक्कली स्टिकर टाँसिएका ‘खुकुरी’ ब्रान्डका चुरोट नेपाल भित्र्याइएको पाइएको छ।
२०८२ असार २६, ११:३७
धनगढी– कैलालीमा बाढीले बगाएका दुई महिलाको शव फेला परेको छ । कान्द्रा र गोदावरी नदीमा आएको बाढीले बगाएका महिलाका शव फेला परेको प्रहरीले जनाएको छ ।
२०८२ असार २५, ०४:४३
धनगढी- कैलालीको गोदावरी नगरपालिका–४ मा पर्ने गोदावरी नदीको टापुमा फसेका ६ जनालाई संयुक्त सुरक्षा टोलीले सकुशल उद्दार गरेको छ।
२०८२ असार २५, ०८:४७
धनगढी– नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिए पनि उन्मुक्तिका पर्यटन राज्यमन्त्रीले मंगलबार बेलुकासम्म राजीनामा दिएका छैनन् ।
२०८२ असार २५, ०८:१९
धनगढी–  आज सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुने अनुमान गरिएको छ।
२०८२ असार २४, १०:१४
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट ल्याएको छ । उक्त बजेट चालु आर्थिक वर्षभन्दा एक अर्ब ८४ करोड ६ लाख ५२ हजार बढी हो । 
२०८२ असार २४, ०८:१०

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछिको राजनीतिक पाराकम्पन संघ सरकारसम्मै पुगेको छ। संघ र प्रदेश सरकारलाई समर्थन गरिरहेको नाउपाले संघ र प्रदेश सरकारबाट… विस्तृतमा