आजको मिति
कैलाली
२०८१ साउन २९, ०७:४९
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
२०८१ साउन २९, ०७:४५
धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले व्यक्तिगत, संस्थागत र सामूहिक भेटघाट बन्द गर्नुभएको छ ।
२०८१ साउन २९, ०७:३१
धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधवार विश्वासको मत लिनु हुने भएको छ ।
२०८१ साउन २७, ०४:४९
धनगढी –धनगढी उप-महानगरपालिका-४ बसपार्क स्थित योगेन्द्र ओझाको घरबाट चोरी भएका थप गरगहना प्रहरीले बरामद गरेको छ ।
२०८१ साउन २७, ०७:०६
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८१ साउन २७, ०६:५८
धनगढी– सुदूरपश्चिम प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक आज बस्दै छ । आज दिउँसो २ बजे बैठक बस्न लागेको हो ।
२०८१ साउन २६, ०७:१७
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
२०८१ साउन २५, ०३:४७
धनगढी–सुदूरपश्चिम प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक आइतबार आह्वान गरिएको छ ।
२०८१ साउन २५, ०७:१७
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
२०८१ साउन २५, ०७:१५
धनगढी– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै छ। आज ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक मान्यता रहेको छ।
२०८१ साउन २४, १२:३१
धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले २४ दिन देखिको बजेट शून्यताको अवस्था अन्त्य गर्दै कर संकलन सम्बन्धी अध्यादेश आज पारित गरेको छ ।
२०८१ साउन २४, ०७:०७
धनगढी– सुदूरपश्चिम सरकारले बजेट शून्यताको अवस्थामा राजस्व संकलन गर्न पाउने गरी अध्यादेश ल्याउने तयारी गरेको छ ।
२०८१ साउन २४, ०६:५८
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
२०८१ साउन २३, ०३:४७
नुवाकोट– काठमाण्डूबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको एअर डाइनेस्टीको एउटा हेलिकप्टर नुवाकोटको सूर्यचौर जङ्गलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
२०८१ साउन २३, ०८:३५
धनगढी– सुदूरपश्चिमको तराईका आदिवासी रानाथारु समुदायले आज तीज पर्व मनाइरहेका छन् ।