कैलाली

2024/08/16, 6:59

धनगढी– पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटेको छ ।

बिहीबार साँझ बसेको नेपाल आयल निगमको सञ्चालक समितिले पेट्रोलमा पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो । प्रतिलिटमा ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको निगमले जनाएको छ । आज राति १२ बजेदेखि यो मूल्य लागु हुने छ ।

2024/08/15, 4:23

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सरकारको ११ खम्बे सुधार कार्ययोजना प्रस्तुत गरेका छन् । ‘१.सेवा प्रवाह सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रण २.कानुनी सुधार ३.संगठन संरचना, जनशक्ति व्यवस्थापन र संस्थागत दक्षता निर्माण४.योजना छनौट, विनियोजन कुशलता तथा वजेट… विस्तृतमा

2024/08/15, 4:09
धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल वहादुर शाहले विश्वासको मत लिँदा  माओवादी प्रस्ट दुई धारमा विभाजित भएको छ । 
2024/08/14, 7:40
धनगढी– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। 
2024/08/13, 7:57
 सत्तारुढ नेपाली कांग्रेसको यही साउन २३ देखि सुरु भएको केन्द्रीय समितिको बैठकमा महाधिवेशन नियमित समय अर्थात् २०८२ सालभित्रै गर्नुपर्ने माग उठ्न थालेको छ ।
2024/08/13, 7:49
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । 
2024/08/13, 7:45
धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले व्यक्तिगत, संस्थागत र सामूहिक भेटघाट बन्द गर्नुभएको छ ।
2024/08/13, 7:31

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधवार विश्वासको मत लिनु हुने भएको छ ।  

2024/08/11, 4:49
धनगढी –धनगढी उप-महानगरपालिका-४ बसपार्क स्थित योगेन्द्र ओझाको घरबाट चोरी भएका थप गरगहना प्रहरीले बरामद गरेको छ ।
2024/08/11, 7:06
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
2024/08/11, 6:58
धनगढी– सुदूरपश्चिम प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक आज बस्दै छ । आज  दिउँसो २ बजे बैठक बस्न लागेको हो ।
2024/08/10, 7:17
धनगढी–  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
2024/08/09, 3:47
धनगढी–सुदूरपश्चिम प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक आइतबार आह्वान गरिएको छ । 
2024/08/09, 7:17
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
2024/08/09, 7:15
धनगढी– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै छ। आज ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक मान्यता रहेको छ।