कैलाली

२०८१ साउन २३, ०३:४७
नुवाकोट– काठमाण्डूबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको एअर डाइनेस्टीको एउटा हेलिकप्टर नुवाकोटको सूर्यचौर जङ्गलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
२०८१ साउन २३, ०८:३५
धनगढी– सुदूरपश्चिमको तराईका आदिवासी रानाथारु समुदायले आज तीज पर्व मनाइरहेका छन् ।
२०८१ साउन २३, ०८:११
धनगढी– सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन भए सँगै नीति तथा योजना आयोगका उपाध्यक्ष गणेशबहादुर विश्वकर्मा र मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् ।
२०८१ साउन २३, ०७:४६
धनगढी–मनसुन सक्रिय हुँदा कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मै वर्षा भएको छ । अन्य जिल्लाको तुलनामा सुदूरपश्चिमको कञ्चनपुरमा बढी वर्षा भएको छ ।
२०८१ साउन २२, ०५:५१
धनगढी–धनगढी उपमहानगरपालिका विरुद्ध सर्वोच्च अदालतमा परेका तीन वटा रिट बदर भएका छन्।
२०८१ साउन २२, ०७:२६
धनगढी– सुदूरपश्चिमका मुख्यमन्त्रीले पदभार ग्रहणपछि तीन निर्णय गरेका छन्।
२०८१ साउन २२, ०७:१३
धनगढी– आगामी २४ घण्टामा देशका केही ठाउँमा अति भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
२०८१ साउन २१, ०६:४२
धनगढी — आइतबार नियुक्त सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
२०८१ साउन २०, ०७:०२
धनगढी–सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दोस्रो पटक कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त हुनुभएको छ ।
२०८१ साउन १८, ०६:४८
धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार प्रदेश सभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन् ।
२०८१ साउन १८, ०८:३६
धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन । 
२०८१ साउन १८, ०७:१७
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
२०८१ साउन १७, ०७:१५
धनगढी– सरकारले सामाजिक सुरक्षा भत्ता लिन माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
२०८१ साउन १७, ०७:११
धनगढी– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
२०८१ साउन १७, ०७:०८
धनगढी– नवनियुक्त तीन जना प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । शपथ कार्यक्रम राष्ट्रपति निवास शीलत निवासमा साँझ पाँच बजेका लागि तय गरिएको छ ।