कैलाली

2025/07/07, 9:29
धनगढी– अहिले देशभरको मौसम आंशिक बदली छ ।
2025/07/06, 8:10

धनगढी — कैलालीमा यो वर्ष गत वर्षभन्दा बढी परिमाणमा मल आपूर्ति भएपनि धान रोपाइँका बखत युरिया मल भने अभाव हुन थालेको छ । यो वर्ष असार पहिलो साताबाटै रोपाइँ सुरु गरेका किसानलाई मल पाउन अघिल्लो वर्षभन्दा केही सहज भएपनि यतिबेला केही ढिलो गरी बल्ल धान रोपाइँमा जुटेका किसानहरूलाई भने युरिया मल पाउन… विस्तृतमा

2025/07/06, 8:01
धनगढी– देशभरको मौसम आंशिक बदली छ । मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
2025/07/06, 7:55
धनगढी– हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आजदेखि शुरु भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।
2025/07/06, 7:48
धनगढी—जातीय अधिकार, पहिचान र जनताको सशक्त प्रतिनिधित्वको एजेण्डा लिएर उदाएको नागरिक उन्मुक्ति पार्टी नाउपा ले अन्ततः प्रदेश सरकारसँगको सम्बन्ध अन्त्य गर्ने निर्णय गरेको छ।
2025/07/04, 5:26
धनगढी– धनगढी उपमहानगरपालिका–३ बोराडाँडी निवासी शिक्षिका पार्वती अवस्थीको सर्पको टोकाइबाट निधन भएको छ । 
2025/07/04, 8:24
धनगढी– अहिले मधेस प्रदेशबाहेक अरू प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
2025/07/04, 8:18
धनगढी– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गर्नुभएको छ ।
2025/07/03, 2:47
धनगढी– नियुक्त भएको एक महीनामै सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्री कमलबहादुर शाहले दिएको निर्देशन अश्विकार गरेका छन् । 
2025/07/03, 8:43
कैलाली सदरमुकाम धनगढीस्थित कारागार पनि एक हो । ८५ वर्षअघि वि.सं. १९९७ मा तत्कालीन राणाशासनकालमा कैलालीमा कारागार स्थापना भएको हो । जुन जीर्ण हुँदै गएको छ ।
2025/07/03, 8:36
धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएका बजेटसम्बन्धी विधेयकहरू बुधबार प्रदेश सभाको बैठकबाट सर्वसम्मतिले पारित भएका छन्। 
2025/07/03, 8:21
कैलालीमा एकैदिन ९ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।
2025/07/02, 10:09
धनगढी– जिल्ला प्रहरी कार्यालय कैलालीको विशेष टोलीले २८ जेठमा गोली चलाएर दुईजनालाई पक्राउ गर्‍यो । रिदम ढुंगाना र मिलन चन्द नाम गरेका दुई युवालाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
2025/07/02, 10:08
धनगढी– कैलालीमा दुई मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन् । 
2025/07/02, 10:07
धनगढी — सुदूरपश्चिममा मेडिकल शिक्षा अध्यापन गराउने उद्देश्यले कैलालीमा गेटा मेडिकल कलेजका लागि संरचना निर्माण गरिए पनि सरकारी बेवास्ताका कारण सञ्चालनमा आउन सकेको छैन ।