कन्चनपुर

2021/03/31, 6:02
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा घाइते अवस्थामा भेटिएको पाटेबाघ मरेको छ ।
2021/03/27, 6:43
कञ्चनपुर–कृष्णपुर नगगरपालिका–२ र ५ को सीमानामा पर्ने मछेली नदीबाट अवैध रुपमा बालुवा उत्खनन् गर्ने एक जनालाई प्रहरीले ट्रयाक्टरसहित पक्राउ गरेको छ।
2021/03/19, 6:11
कञ्चनपुर–मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ विजयटोलका ४५ वर्षिय मान सिंह दमाईलाई पक्राउ गरेको छ।
2021/03/18, 8:26
कञ्चनपुर–मालपोत कार्यालय कञ्चनपुरका शाखा अधिकृत सेवाग्राहीसँग घुस लिएको आरोपमा बिहीबार पक्राउ परेका छन् ।
2021/03/14, 10:18
कञ्चनपुर–कञ्चनपुरमा अज्ञात समूहबाट आफू अपहरणमा परेको र सामूहिक बलात्कारको सिकार भएको भन्दै किशोरीले प्रहरीलाई झुटो बयान दिएको पुष्टि भएको छ ।
2021/03/13, 8:02
कञ्चनपुर–कञ्चनपुरको पुर्नवास नगरपालिका–२ मा एक १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ।
2021/03/06, 7:55
कञ्चनपुर– पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ। 
2021/03/04, 8:58
कञ्चनपुर — कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।
2021/02/25, 10:02
धनगढी–कञ्चनपुर सँग जोडिएको भारतको दुधवा राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट बिहीबार एक महिलाको मृत्यु भएको छ ।
2021/02/23, 12:52
कञ्चनपुर–बेलौरी नगरपालिका-६, भुरकोटका वसन्ती चौधरीले फरुवा हानी श्रीमानको हत्या गरेकी छिन्‌।
2021/02/13, 8:47
कञ्चनपुर–कञ्चनपुरको  पुनर्वासमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। 
2021/01/31, 7:06
कञ्चनपुर – कार्यालय समयमा पोसाक नलगाउने कर्मचारीको पोसाक भत्ता रोक्न कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले विभागमा पत्राचार गर्ने तयारी गर्नुभएको छ ।
2021/01/31, 11:14
कञ्चनपुर - सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।
2021/01/28, 8:09
कञ्चनपुर–कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा एक जनाको मृत्यु भएको छ।
2021/01/27, 8:23
कञ्चनपुर–कञ्चनपुरमा डेरा गरी बस्दै आएकी किशोरीमाथि बलात्कार प्रयासको आरोपमा एक जना घरबेटी पक्राउ परेका छन्।