आजको मिति
कन्चनपुर
२०७७ माघ १५, ०८:०९
कञ्चनपुर–कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा एक जनाको मृत्यु भएको छ।
२०७७ माघ १४, ०८:२३
कञ्चनपुर–कञ्चनपुरमा डेरा गरी बस्दै आएकी किशोरीमाथि बलात्कार प्रयासको आरोपमा एक जना घरबेटी पक्राउ परेका छन्।
२०७७ माघ १३, ०९:०२
कञ्चनपुर–ढक्का शिविरमा बस्दै आएका आरक्ष विस्थापित १३ परिवारको झुपडी हात्तीको बथानले भत्काइदिएको छ।
२०७७ माघ ७, ०७:४८
कञ्चनपुर–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाकी साना किसान सहकारी संस्था पिपलाडीका अध्यक्ष कलावती दमाई (नेपाली) लाखौं रकम लिएर फरार भएकी छन्।
२०७७ माघ ५, ०७:५४
कञ्चनपुर–कञ्चनपुरको पुनर्वासमा धनगढीदेखि बेलौरी जान लागेको जिपले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ।
२०७७ माघ ३, ०६:५१
कञ्चनपुर–भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटका स्थानीयलाई दशगजा क्षेत्रको सडक प्रयोगमा रोक लगाएको छ।
२०७७ माघ २, ०८:१८
कञ्चनपुर–कञ्चनपुरको कृष्णपुरमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ।
२०७७ पुष २३, ०६:२६
कञ्चनपुर–कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई यतिबेला निकै समस्या परेको छ ।
२०७७ पुष २३, ०८:५३
कञ्चनपुर–भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको बेलौरी नगरपालिका-१० नजिकै दशगजा क्षेत्रमा बनाएको अस्थायी पोष्ट हटाएको छ।
२०७७ पुष २२, ०८:१४
धनगढी–अवैध काठसहित कञ्चनपुरबाट सशस्त्र प्रहरीले डेढ लाख बढिको सामान बरामद गरेको छ।
२०७७ पुष २१, ०५:०६
कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १ चाँदनीका एक युवक भारतीय क्षेत्रमा गोली लागेर घाइते भएका छन् ।
२०७७ पुष २०, ०७:००
कञ्चनपुर–कञ्चनपुरमा लाखौँ मूल्यका अवैध मोबाइल सेट बरामद गरिएको छ।
२०७७ पुष २०, ०६:३७
कञ्चनपुर–कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारतको दिल्ली लैजाँदै गरिएका ४ महिलाको प्रहरीले उद्धार गरेको छ ।
२०७७ पुष १९, ०६:२८
कञ्चनपुर–काठ दाउरामा लगाईएको बन्देज खुला हुनुपर्नेमा माग राख्दै सामुदायिक वनका पदाधिकारीले आइतवार शुक्लाफाँटा सव डिभिजन वन कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।
२०७७ पुष १९, ०८:१७
कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका–१ की ७१ वर्षीया वृद्धा खन्टी भुलको हत्या अरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।