कन्चनपुर

2020/11/30, 7:34
कञ्चनपुर–कञ्चनपुरमा सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको डेढ लाख बढीको अवैध सामान आज बरामद बरामद गरेको छ। 
2020/11/30, 6:18
कञ्चनपुर–कञ्चनपुरमा नक्कली नेपाली नोट बनाउने दुई जनालाई पक्राउ गरेको छ । 
2020/11/30, 7:07
कञ्चनपुर–कञ्चनपुरमा नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा सहभागी २ जना पक्राउ परेका छन् । 
2020/11/30, 6:37
कञ्चनपुर–पछिल्लो समय कञ्चनपुरमा अवैध तस्करी मौलाएको छ ।  भारतसँग जोडिएका कञ्चनपुरका सिमानाकाबाट तस्करहरूले दिनहुँ जसो भन्सार छलेर लाखौँको सामान भित्र्याइरहेका छन् ।
2020/11/29, 6:28
कञ्चनपुर–कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुर नजिकै ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार प्रहरी हवल्दारको आइतबार घटनास्थलमै मृत्यु भएको छ। 
2020/11/29, 8:19
धनगढी–कञ्चनपुरको कृष्णपुर नगर पालिका –५ गुलरिया बजारमा गए राती आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
2020/11/28, 9:37
धनगढी–भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको झन्डै २ लाखको अवैध सामान कञ्चनपुरमा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
2020/11/28, 9:28
धनगढी–लागु औषध खैरो हेरोइन सहित आज कञ्चनपुरबाट १९ वर्षीय युवक पक्राउ परेका छन् ।
2020/11/28, 12:20
कञ्‍चनपुर — भीमदत्त नगरपालिका–२ महोलियामा सेप्टिक ट्यांकी सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ ।
2020/11/28, 7:40
कञ्चनपुर–कञ्चनपुरमा सीमा क्षेत्रमा डिउटीमा खटिएका बेला विवाद हुँदा नेपाल प्रहरीका हवल्दारमाथि कुटपिट भएको छ। 
2020/11/27, 4:59
धनगढी–महेन्द्रनगरमा मृत भेटिएका युवक वेदकोट नगरपालिका–४ को मा रहेको सुनार टोल बस्ने २५ वर्षीय कमल दमाई रहेको  पुष्टि भएको छ ।
2020/11/27, 9:10
कञ्चनपुर–कञ्चनपुरको महेन्द्रनगर बजारमा घाँटीमा तारको पासो बेरिएको अवस्थामा आज बिहान एक युवक मृत फेला परेका छन्। फुल घेर बार गर्न बनाइएको बेरामा घाँटीमा तारको पासो बेरिएको अवस्थामा शव भेटिएको हो ।
2020/11/26, 8:36
धनगढी–भारतबाट अवैध रुपमा कञ्चनपुरको सीमा नाका हुँदै नेपाल भित्र्याइएको ६० हजार मूल्य बराबरको माछा सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ ।
2020/11/26, 4:12
कञ्चनपुर — कञ्चनपुरको भीमदत्तनगरपालिका–१० सुकासालमा एक युवक मृत भेटिएका छन् ।
2020/11/26, 6:40
कञ्चनपुर– सशस्त्र प्रहरीले कञ्चनपुर नाका भएर भारत बाट भन्सार छलेर नेपाल भित्र्याइएको झन्डै २ लाखको अवैध सामान बरामद गरेको छ ।