आजको मिति
कन्चनपुर
२०७७ कार्तिक २८, ११:१७
कञ्चनपुर–कञ्चनपुरको भीमदत्त नगरमा क्याप्टेन वेद उप्रेती ट्रस्टद्वारा निर्माण गरिएको स्टेच्यू अफ सिद्धनाथ बाबा र म्युजियम परिसर आजबाट खुला गरिएको छ ।
२०७७ कार्तिक २७, ०४:५०
धनगढी–कञ्चनपुरको भावर क्षेत्रमा सशस्त्र प्रहरीले आज दिउँसो एक थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी टोली आएको थाहा पाएपछि सिकारी हरू एक थान बन्दुक फालेर फाइरिङ गर्दै भागेका छन् ।
२०७७ कार्तिक २७, ११:२२
कञ्चनपुर–उत्पादनमूलक उद्योगका लागि विदेशी श्रमिक ल्याउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनुमति दिने भएको छ।
२०७७ कार्तिक २६, १०:२६
कञ्चनपुर–भीमदत्त नगरपालिका-११ भुजेलामा बाटोबारे विवाद हुँदा कुटपिटमा संलग्न नेपाली सेनाका जवान सुनिल सार्की विरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गरिएको छ।
२०७७ कार्तिक २६, ०८:२१
कञ्चनपुर–भारतीय व्यापारीहरुले पश्चिमी सीमा नाका वनवासामा प्रदर्शन गरेका छन्।
२०७७ कार्तिक २५, ०८:१३
कञ्चनपुर–सशस्त्र प्रहरीले कञ्चनपुरमा ३ लाख बढीको अवैध सामान बरामद गरेको छ ।
२०७७ कार्तिक २४, ०५:२२
कञ्चनपुर–कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोलखरीमा जुवाको खालबाट रकम लुटपाट गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।
२०७७ कार्तिक २४, १०:०४
कञ्चनपुर–कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर–४ बाट निर्वाचित महिला वडा सदस्य टीका देवी सुनार को मृत्यु भएको छ ।
२०७७ कार्तिक २३, ०९:०७
कञ्चनपुर–हतियारसहित बर्दीमै भारतीय सीमा सुरक्षा बल (एसबएसबी) का जवानहरू कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडामा प्रवेश गरेका छन्। नेपाली भूमिमा आएका भारतीय एसएसबीका ६ जना जनालाई शनिबार स्थानीयले लखेटेका छन्। हतियार भिरेर डोरी र क्यामेरासहित आएका उनीहरुलाई स्थानीयले… विस्तृतमा
२०७७ कार्तिक २१, ०७:१८
कञ्चनपुर – प्रहरीमा भर्ती हुन जन्ममिति घटाएर दोहोरो नागरिकता लिन खोजेको आरोपमा कञ्चनपुरमा एक जना युवक पक्राउ परेका छन् ।
२०७७ कार्तिक १८, ०८:०१
कञ्चनपुर–कञ्चनपुरमा ५० ग्राम लागु औषध खैरो हिरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
२०७७ कार्तिक १५, ०८:१२
कञ्चनपुर – बेदकोट नगरपालिका २ बसन्तथलामा बिहेको भोज खाँदा ४४ जना बिरामी परेका छन्। बिहेमा सहभागी भएर भोज खाएर बिरामी भएका ४४ जनामध्ये ३४ जनालाई महाकाली अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
२०७७ कार्तिक १४, ०६:२५
कञ्चनपुर–प्रतिबन्धित नेकपा (विप्लव) समूह कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव २७ वर्षका शंकर सिंह महरालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।
२०७७ कार्तिक १४, ०६:२३
कञ्चनपुर–भारतको देहरादुनमा कुटिएका भनिएका दुई जना विद्यार्थी पश्चिमी सीमा नाका गड्डाचौकी हुदै बिहीबार महेन्द्रनगर आइपुगेका छन्।
२०७७ कार्तिक १३, १०:५१
कञ्चनपुर–महेन्द्रनगरस्थित बस पार्कबाट प्रहरीले अवैध रुपमा भित्रिएका छ कट्टा विस्फोटक पदार्थ (पटाका) बरामद गरेको छ।