कन्चनपुर

2020/10/09, 8:53
कञ्चनपुर–कञ्चनपुरको पुर्नवास नगरपालिका कार्यालयमा अत्यावश्यक बाहेकका अन्य सेवा पूर्ण रुपमा बन्द गरिएको छ। 
2020/10/08, 11:34
कञ्चनपुर–सत्तारूढ नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियुले सुदूरपश्चिमाञ्‍चल विश्वविद्यालयका उप-कुलपति र रजिष्ट्रारलाई बिहीबारदेखि केन्द्रिय कार्यालय प्रवेशमा रोक लगाएको छ।
2020/10/07, 8:01

कञ्चनपुर — महेन्द्रनगरस्थित आन्तरिक राजस्व कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबारदेखि सबै सेवा बन्द गरिएको छ । अन्य कर्मचारीको पनि कन्ट्याक्ट ट्रेसिङ तथा स्वाब संकलन गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । सबै कर्मचारीको स्वाब संकलन गर्नुपर्ने भएकाले रिपोर्ट… विस्तृतमा

2020/10/05, 11:11
कञ्चनपुर– कञ्चनपुरको पुर्नवास मा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ।
2020/10/04, 1:53
कञ्चनपुर — महेन्द्रनगरस्थित महाकाली अस्पतालको आईसीयूमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको छ ।
2020/10/03, 9:50
कञ्चनपुर–भीमदत्त नगरपालिका–१० गड्डाचौकीस्थित गोपाल कार्कीले सञ्चालन गरेको कार्की होटेल एण्ड लजमा जुवा खेल्दै गरेका १२ जनालाई प्रहरीले गएराती पक्राउ गरेको छ।
2020/10/02, 5:59
कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एक महिलाको मृत्यु भएको छ ।
2020/09/30, 4:08
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धान तीव्र रूपमा अगाडि बढिरहेको प्रहरी महानिरीक्षक शैलेश थापाले बताएका छन् ।
2020/09/29, 6:25
कञ्चनपुर–कञ्चनपुरको सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका ७ जनामा कोरोना संक्रमण भएको छ। 
2020/09/26, 6:56

कञ्चनपुर– सामुदायिक बनका पदाधिकारी,स्थानीय सरकार र सुरक्षा निकायहरुसंगको विशेष समन्वय बैठकमा बन ऐन २०७६ सम्बन्धी नियमावलीका विषयमा छलफल गरिएको छ । 

शुक्रवार डिभिजन बन कार्यालय कञ्चनपुरको आयोजना तथा सब–डिभिजन बन कार्यालय,पचकडियाको संयोजकत्वमा सम्पन्न भएको विशेष समन्वय बैठकमा बन ऐन २०७६… विस्तृतमा

2020/09/26, 8:40
कञ्चनपुर — सुदूरपश्चिमाञ्चल विशवविद्यालयले अनलाइन प्रणालीबाट परीक्षा सुरु गरेको छ ।
2020/09/25, 12:03
कञ्चनपुर– दुई लाख ४४ हजार नगद सहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर –२ बाट प्रहरीले गए राती १९ जना जुवाडेलाई पक्राउ गरेको छ ।
2020/09/23, 8:40

धनगढी–भारतीय  दुधवा राष्ट्रिय निकुञ्जसँग जोडिएको पुनर्वास नगरपालिकाका केही भू–भागमा जङ्गली जनावर नियन्त्रण लागी विद्युतीय तार बार गरिएको छ। यस वर्ष विद्युतीय तार वार लगाएको क्षेत्रमा हात्ती प्रवेश गरेको थिएन।  तार बार नभएको क्षेत्रमा भने हात्तीले पटक पटक दुःख दिएको गुनासोहरू आएका थिए। स्थानीयको… विस्तृतमा

2020/09/23, 6:49
कञ्चनपुर–कञ्चनपुरको बेलडाँडी गाउँपालिका–४ बैवाहाका भारतीयले नियन्त्रणमा लिएका चार जनालाई परिवारको जिम्मा लगाइएको छ।
2020/09/22, 2:34
कञ्चनपुर–शुक्लाफाँटा राष्ट्रिय निकुञ्‍ज एकसिंगे गैँडाको सुरक्षित बासस्थानका रूपमा परिचित हुन थालेको छ।