आजको मिति
कन्चनपुर
२०७८ असार ७, ०६:३१
कञ्चनपुर– बेदकोट नगरपालिका ९ सुन्दरपुरका दल बहादुर कुँवरको सगरमाथा विजुली एण्ड प्लम्बिङ पसलमा अज्ञात चोरहरुले रु तीन लाख ५० हजार मूल्य बराबरको सामान चोरी गरेर लगेका छन।
२०७८ असार ७, ०६:२३
कञ्चनपुर — विस्फोटक पदार्थ डिस्पोज गराउँदा नेपाली सेनाका एक प्राविधिक घाइते भएका छन् ।
२०७७ चैत्र १८, ०६:०२
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा घाइते अवस्थामा भेटिएको पाटेबाघ मरेको छ ।
२०७७ चैत्र १४, ०६:४३
कञ्चनपुर–कृष्णपुर नगगरपालिका–२ र ५ को सीमानामा पर्ने मछेली नदीबाट अवैध रुपमा बालुवा उत्खनन् गर्ने एक जनालाई प्रहरीले ट्रयाक्टरसहित पक्राउ गरेको छ।
२०७७ चैत्र ६, ०६:११
कञ्चनपुर–मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ विजयटोलका ४५ वर्षिय मान सिंह दमाईलाई पक्राउ गरेको छ।
२०७७ चैत्र ५, ०८:२६
कञ्चनपुर–मालपोत कार्यालय कञ्चनपुरका शाखा अधिकृत सेवाग्राहीसँग घुस लिएको आरोपमा बिहीबार पक्राउ परेका छन् ।
२०७७ चैत्र १, १०:१८
कञ्चनपुर–कञ्चनपुरमा अज्ञात समूहबाट आफू अपहरणमा परेको र सामूहिक बलात्कारको सिकार भएको भन्दै किशोरीले प्रहरीलाई झुटो बयान दिएको पुष्टि भएको छ ।
२०७७ फाल्गुन २९, ०८:०२
कञ्चनपुर–कञ्चनपुरको पुर्नवास नगरपालिका–२ मा एक १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ।
२०७७ फाल्गुन २२, ०७:५५
कञ्चनपुर– पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ।
२०७७ फाल्गुन २०, ०८:५८
कञ्चनपुर — कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।
२०७७ फाल्गुन १३, १०:०२
धनगढी–कञ्चनपुर सँग जोडिएको भारतको दुधवा राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट बिहीबार एक महिलाको मृत्यु भएको छ ।
२०७७ फाल्गुन ११, १२:५२
कञ्चनपुर–बेलौरी नगरपालिका-६, भुरकोटका वसन्ती चौधरीले फरुवा हानी श्रीमानको हत्या गरेकी छिन्।
२०७७ फाल्गुन १, ०८:४७
कञ्चनपुर–कञ्चनपुरको पुनर्वासमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।
२०७७ माघ १८, ०७:०६
कञ्चनपुर – कार्यालय समयमा पोसाक नलगाउने कर्मचारीको पोसाक भत्ता रोक्न कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले विभागमा पत्राचार गर्ने तयारी गर्नुभएको छ ।
२०७७ माघ १८, ११:१४
कञ्चनपुर - सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।