कन्चनपुर

2021/03/04, 8:58
कञ्चनपुर — कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।
2021/02/25, 10:02
धनगढी–कञ्चनपुर सँग जोडिएको भारतको दुधवा राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट बिहीबार एक महिलाको मृत्यु भएको छ ।
2021/02/23, 12:52
कञ्चनपुर–बेलौरी नगरपालिका-६, भुरकोटका वसन्ती चौधरीले फरुवा हानी श्रीमानको हत्या गरेकी छिन्‌।
2021/02/13, 8:47
कञ्चनपुर–कञ्चनपुरको  पुनर्वासमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। 
2021/01/31, 7:06
कञ्चनपुर – कार्यालय समयमा पोसाक नलगाउने कर्मचारीको पोसाक भत्ता रोक्न कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले विभागमा पत्राचार गर्ने तयारी गर्नुभएको छ ।
2021/01/31, 11:14
कञ्चनपुर - सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।
2021/01/28, 8:09
कञ्चनपुर–कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा एक जनाको मृत्यु भएको छ।
2021/01/27, 8:23
कञ्चनपुर–कञ्चनपुरमा डेरा गरी बस्दै आएकी किशोरीमाथि बलात्कार प्रयासको आरोपमा एक जना घरबेटी पक्राउ परेका छन्।
2021/01/26, 9:02
कञ्चनपुर–ढक्का शिविरमा बस्दै आएका आरक्ष विस्थापित १३ परिवारको झुपडी  हात्तीको बथानले भत्काइदिएको छ। 
2021/01/20, 7:48
कञ्चनपुर–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाकी साना किसान सहकारी संस्था पिपलाडीका अध्यक्ष कलावती दमाई (नेपाली) लाखौं रकम लिएर फरार भएकी छन्। 
2021/01/18, 7:54
कञ्चनपुर–कञ्चनपुरको पुनर्वासमा धनगढीदेखि बेलौरी जान लागेको  जिपले ठक्कर दिँदा  एक बालिकाको मृत्यु भएको छ।
2021/01/16, 6:51
कञ्चनपुर–भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटका स्थानीयलाई दशगजा क्षेत्रको सडक प्रयोगमा रोक लगाएको छ।
2021/01/15, 8:18
कञ्चनपुर–कञ्चनपुरको कृष्णपुरमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ। 
2021/01/07, 6:26
कञ्चनपुर–कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई यतिबेला निकै समस्या परेको छ ।
2021/01/07, 8:53
कञ्चनपुर–भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको बेलौरी नगरपालिका-१० नजिकै दशगजा क्षेत्रमा बनाएको अस्थायी पोष्ट हटाएको छ।