कन्चनपुर

२०७७ मंसिर १७, ०७:३५
कञ्चनपुर–कञ्चनपुरमा अवैध रूपमा भन्सार छली ल्याइएको झन्डै १ लाख मूल्य बराबरको मालसामान र माछा सशस्त्र प्रहरीले बरामद गरेको छ । 
२०७७ मंसिर १५, ०७:३४
कञ्चनपुर–कञ्चनपुरमा सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको डेढ लाख बढीको अवैध सामान आज बरामद बरामद गरेको छ। 
२०७७ मंसिर १५, ०६:१८
कञ्चनपुर–कञ्चनपुरमा नक्कली नेपाली नोट बनाउने दुई जनालाई पक्राउ गरेको छ । 
२०७७ मंसिर १५, ०७:०७
कञ्चनपुर–कञ्चनपुरमा नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा सहभागी २ जना पक्राउ परेका छन् । 
२०७७ मंसिर १५, ०६:३७
कञ्चनपुर–पछिल्लो समय कञ्चनपुरमा अवैध तस्करी मौलाएको छ ।  भारतसँग जोडिएका कञ्चनपुरका सिमानाकाबाट तस्करहरूले दिनहुँ जसो भन्सार छलेर लाखौँको सामान भित्र्याइरहेका छन् ।
२०७७ मंसिर १४, ०६:२८
कञ्चनपुर–कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुर नजिकै ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार प्रहरी हवल्दारको आइतबार घटनास्थलमै मृत्यु भएको छ। 
२०७७ मंसिर १४, ०८:१९
धनगढी–कञ्चनपुरको कृष्णपुर नगर पालिका –५ गुलरिया बजारमा गए राती आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
२०७७ मंसिर १३, ०९:३७
धनगढी–भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको झन्डै २ लाखको अवैध सामान कञ्चनपुरमा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
२०७७ मंसिर १३, ०९:२८
धनगढी–लागु औषध खैरो हेरोइन सहित आज कञ्चनपुरबाट १९ वर्षीय युवक पक्राउ परेका छन् ।
२०७७ मंसिर १३, १२:२०
कञ्‍चनपुर — भीमदत्त नगरपालिका–२ महोलियामा सेप्टिक ट्यांकी सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ ।
२०७७ मंसिर १३, ०७:४०
कञ्चनपुर–कञ्चनपुरमा सीमा क्षेत्रमा डिउटीमा खटिएका बेला विवाद हुँदा नेपाल प्रहरीका हवल्दारमाथि कुटपिट भएको छ। 
२०७७ मंसिर १२, ०४:५९
धनगढी–महेन्द्रनगरमा मृत भेटिएका युवक वेदकोट नगरपालिका–४ को मा रहेको सुनार टोल बस्ने २५ वर्षीय कमल दमाई रहेको  पुष्टि भएको छ ।
२०७७ मंसिर १२, ०९:१०
कञ्चनपुर–कञ्चनपुरको महेन्द्रनगर बजारमा घाँटीमा तारको पासो बेरिएको अवस्थामा आज बिहान एक युवक मृत फेला परेका छन्। फुल घेर बार गर्न बनाइएको बेरामा घाँटीमा तारको पासो बेरिएको अवस्थामा शव भेटिएको हो ।
२०७७ मंसिर ११, ०८:३६
धनगढी–भारतबाट अवैध रुपमा कञ्चनपुरको सीमा नाका हुँदै नेपाल भित्र्याइएको ६० हजार मूल्य बराबरको माछा सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ ।
२०७७ मंसिर ११, ०४:१२
कञ्चनपुर — कञ्चनपुरको भीमदत्तनगरपालिका–१० सुकासालमा एक युवक मृत भेटिएका छन् ।