आजको मिति
कन्चनपुर
२०७७ पुष १८, ०८:३०
कञ्चनपुर–कर्मचारीमा कोरोना भाइरसको संक्रमणा पुष्ट भएपछि शुक्लाफाँटा नगरपालिका कार्यालय एक सनताका लागि बन्द गरिएको छ।
२०७७ पुष १६, ०७:१४
धनगढी–कञ्चनपुरकी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण मुद्दा परेपछि बर्खास्तमा परेका प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई पुनर्बहालीको बाटो खुलेको छ।
२०७७ पुष १५, ०७:४६
कञ्चनपुर–भारतबाट अवैध तरिकाले भित्र्याइएको प्लास्टिक र कुखुरा प्रहरीले बरामद गरेको छ।
२०७७ पुष १३, ०७:५३
कञ्चनपुर–कञ्चनपुरमा प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको करिब १ लाख बराबरको अवैध सामान बरामद गरेको छ।
२०७७ पुष १२, ०६:२४
कञ्चनपुर–कञ्चनपुरको पुनर्वासमा ७१ वर्षीया वृद्धाको आज दिउँसो हत्या भएको छ ।
२०७७ पुष ११, ११:१४
कञ्चनपुर– भारतबाट भन्सार छलेर अवैध रुपमा भित्र्याइएको झन्डै साढे २ लाखको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।
२०७७ पुष ६, ०६:२८
कञ्चनपुर–कञ्चनपुरमा भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याइएको डेढ लाख बढीको बोइलर कुखुराको मासु र माछा सहित एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
२०७७ पुष ५, ०७:०६
कञ्चनपुर–भारतबाट अवैध रुपमा भित्र्याइएको ५० किलो माछा सशस्त्र प्रहरीले कञ्चनपुरमा बरामद गरेको छ।
२०७७ पुष ५, ०६:४१
कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु आज देखि बन्द भएका छन् ।
२०७७ पुष ४, १०:४६
कञ्चनपुर–नेपाल वन प्राविधिक सङ्घ कञ्चनपुरको भेला सहायक वन अधिकृत दिनेश कुमार यादवको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गर्दै शनिवार सम्पन्न भएको छ ।
२०७७ पुष ३, ०५:५८
कञ्चनपुर — भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु आइतबारदेखि बन्द हुने भएका छन् ।
२०७७ पुष २, ०८:४६
कञ्चनपुर–भारतबाट लागु औषध लुकाइ छिपाइ नेपाल भित्र्याउने ४ जनालाई कञ्चनपुरमा प्रहरीले पक्राउ गरेको छ।
२०७७ मंसिर ३०, ०७:०१
कञ्चनपुर–खडक बोहरा र वीरेन्द्र नाथको उत्कृष्ट प्रदर्शनसँगै बैतडीले प्रधानमन्त्री कप(पिएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको छनोटमा बैतडीले विजयी सुरुवात गरेको छ।
२०७७ मंसिर ३०, ०६:५७
कञ्चनपुर–फोनकै कुराकानीमा बसेको माया प्रेमले यतिसम्म गराउला भन्ने बेलडाँडी गाउँपालिकाका १८ वर्षीया अनुजा (परिवर्तित नाम) ले सपनामा समेत सोचेकी थिइनन्।
२०७७ मंसिर ३०, १०:०२
कञ्चनपुर–कञ्चनपुरको झलारीस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहमा अनौठो शिशुको जन्म भएको छ ।