कन्चनपुर

२०८१ असार , १०:००
कञ्चनपुर–कञ्चनपुरको पुनर्वासमा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते हुनुभएको छ ।
२०८० असोज २८, ०८:३९
धनगढी–गत शनिवार इजरायलमा हमास विद्रोही समूहले गरेको साङ्घातिक आक्रमणबाट बच्न सफल कृष्णपुर नगरपालिकाका चारै जना विद्यार्थीहरूलाई नगरप्रमुख हेमराज ओझाले घरसम्म पु-याएका छन् ।
२०८० असोज १२, ०४:५४
कञ्चनपुर– १९ औं एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मंगोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो।
२०८० भदौ २७, ०९:३८
कञ्चनपुर–कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १० कर्मचारीलाई भ्रष्टाचार मुद्दा लागेपछि नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको छ।
२०८० भदौ २६, ०७:५९

काठमाडौँ — कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज)बाट विस्थापित भएका पीडितहरुले संघीय राजधानी काठमाडौंको माइतीघर मण्डलामा भोक हड्ताल सुरु गरेका छन् ।  

आरक्षबाट विस्थापित भएको २२ वर्ष बितिसक्दा पनि पुनर्स्थापनामा राज्यले बेवास्ता गरेको भन्दै… विस्तृतमा

२०८० भदौ २५, ०८:१८
कञ्चनपुर– साउदी अरेबियाको रियादमा जारी विश्व भारोत्तोलन च्याम्पियनशिप–२०२३ मा कञ्चनपुरका विकास भट्टले तीनवटा राष्ट्रिय कीर्तिमान बनाएका छन्।
२०८० भदौ २४, ०८:०५
धनगढी– कञ्चनपुरबाट ४८ ग्राम लागुऔषध ब्राउन सुगर (खैरो हेरोईन) सहित एक युवक पक्राउ परेका छन्।
२०८० साउन ३२, १२:५८

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–५ सुकासालमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राति करेन्ट लागेर भीमदत्त नगरपालिका–१० का ३९ वर्षीय दिनेश ओडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डांगीले बताए । करेन्ट लागेर घाइते भएका ओडको महाकाली प्रादेशिक अस्पतालमा उपचारका… विस्तृतमा

२०८० साउन ३२, १०:०५
कञ्चनपुर–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति एक जङ्गली हात्ती मरेको छ ।
२०८० साउन ३०, १०:४२
कञ्चनपुर–कञ्चनपुरको पुनर्वासमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
२०८० साउन २९, ०९:५२
कञ्चनपुर– महाकाली नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।
२०८० साउन २३, ०८:०३

कञ्चनपुर– सशस्त्र प्रहरीले कञ्चनपुरको स्याली नदीको टापुमा फसेका २ महिलाको उद्धार गरेको छ। गए राति शुक्लाफाँटा नगरपालिका–७  कालापानी निवासी ४० वर्षीया निर्मला भण्डारी र ३५ वर्षीया गौमती साउदलाई उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी… विस्तृतमा

२०८० साउन २१, ०८:१९

कञ्चनपुर — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा श्रीमानले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । वडा नम्बर ७ की द्रोपती बुढाक्षेत्रीको चक्कु प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीका अनुसार शुक्रबार राति घरायसी विवादमा… विस्तृतमा

२०८० साउन १०, ०८:२१
  कञ्चनपुर–कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका छन् ।
२०८० साउन , ०८:०८
कञ्चनपुर–कञ्चनपुरको महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन् ।