कञ्चनपुरमा चक्कु प्रहार गरी श्रीमतीको हत्या

सुदूर प्रेस संवाददाता

कञ्चनपुर — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा श्रीमानले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । वडा नम्बर ७ की द्रोपती बुढाक्षेत्रीको चक्कु प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीका अनुसार शुक्रबार राति घरायसी विवादमा प्रेमबहादुर बुढाक्षेत्रीले श्रीमतीको हत्या गरेको खुलेको छ । बुढालाई नियन्त्रणमा लिएको उनले बताए ।

प्रकाशित:
2023/08/06, 8:19