कञ्चनपुरमा दुवै हात नभएको शिशु जन्मियो

child
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरको झलारीस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहमा अनौठो शिशुको जन्म भएको छ ।

शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका १८ वर्षीया करिना लुहारले अनौठो शिशु जन्माएकी हुन । नवजात शिशुका दुवै हात छैनन । 

 

पहिलो सन्तानका रुपमा जन्माइएको शिशु स्वस्थ्य रहेको शिशुका बुबा शङ्करले बताए । “शिशुका दुवै हात छैनन”, उनले भने, “आमा र शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।”

प्रकाशित:
2020/12/15, 10:02
SPA
KN
Priya Gahana Pasal