कैलाली

2023/07/22, 7:29
धनगढी– हाल देशभर आंशिकदेखि सामान्य बदली भई गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
2023/07/21, 9:58
धनगढी–संरक्षित वन्यजन्तु पाटे बाघको छालासहित कैलालीको अत्तरियाबाट दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
2023/07/21, 7:05
धनगढी–गेटा मेडिकल कलेजमा अन्तः एक सय शैयाको सामान्य अस्पताल सञ्चालनको तयारी अघि बढाइएको छ ।
2023/07/21, 6:52
धनगढी–भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको हो ।
2023/07/21, 6:49
धनगढी –धनगढी उपमहानगरपालिकका नगर प्रमुख गोपाल हमालले संघीय सरकारले स्वास्थ्य सेवाका कर्मचारीको तलबका लागि बजेट नदिएकाले समस्या भएको बताएका छन्।
2023/07/21, 6:39
धनगढी–धनगढी उपमहानगरले सार्वजनिक शौचालयका दुई उत्कृष्ट डिजाइनरलाई पुरस्कृत गरेको छ।
2023/07/21, 6:31
धनगढी– हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ ।
2023/07/20, 2:44
धनगढी–कैलालीको धनगढीमा रहेको सुदूरपश्चिमकै प्रतिष्ठित एक्सिस विद्याश्रम लाइ सिंगापुरमा वेस्ट स्कुल अवार्ड २०२३ बाट सम्मान गरिएको छ ।
2023/07/20, 8:12
धनगढी–पानीको वहाव बढे पछि कैलालीका नदीहरुमा डल्फिन देखिन थालेका छन्।
2023/07/20, 7:33
धनगढी– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
2023/07/19, 8:39
धनगढी–  धनगढीको सबैभन्दा वढी भिडभाड र मानिसहरूको आवतजावत हुने ट्राफिक चौराहा देखि  बिशालनगर जोडने सडक हिलामय भएर आवत जावत गर्न समस्या हुँदा पनि सामान्य मर्मत समेत गरिएको छैन ।
2023/07/19, 7:50
धनगढी–सुदुरपश्चिममा पेट्रोलियम पदार्थको आपूर्ति सहज हुँदै गएको छ। व्यवसायीहरूले हिजो नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थ पाएपछि आपूर्ति सहज भएको हो। धनगढीसहित प्रदेशका पेट्रोल पम्पहरूमा सोमवारदेखि पेट्रोलियम पदार्थको  अभाव  थियो। 
2023/07/19, 7:39
धनगढी– सामान्यदेखि पूर्ण बदली भई हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ।
2023/07/18, 8:18
धनगढी– आज साउन २ गते अर्थात् नेपालको पश्चिम तराईमा सदिऔँदेखि दास प्रथाका रुपमा जरा गाडेर बसेको कमैया प्रथा अन्त्य भएको दिन ।
2023/07/18, 7:19
धनगढी–धनगढी उपमहानगरपालिकामा कार्यरत ३५ जना स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।