कैलाली

2023/09/28, 4:55
धनगढी–देवघाटमा नुहाउने क्रममा दुई जना युवा हराएका छन्।
2023/09/28, 4:50
धनगढी–नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल (महेश) को निधन भएको छ।
2023/09/28, 4:39
राष्ट्रिय मानवअधिकार आयोगले पछिल्लो समयमा बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका आक्रमण, दुर्व्यवहार र स्वास्थ्य संस्थाहरूमा तोडफोडका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
2023/09/28, 4:35
धनगढी –विश्व रेबिजविरुद्धको दिवसको अवसर पारी कैलालीमा पाँच हजार कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।
2023/09/27, 8:06

धनगढी– नेपालमा एक सय भारतीय रुपैयाँ (भारु) भन्दा ठूलो दरका नोट साथमा राख्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचनामार्फत् नेपालमा एक सय दरभन्दा ठूला दरका भारु नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको जनाएको छ ।

2023/09/27, 8:01
धनगढी– सुदूरपश्चिम प्रदेश संसदीय दलका तीनै नेताले ऐन विपरीत प्रयोग भइरहेका गाडी फिर्ता गरेका छन्।
2023/09/26, 7:47
धनगढी– नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको छ। 
2023/09/26, 7:44
धनगढी–देशभर आंशिकदेखि सामान्य बदली भई गण्डकी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
2023/09/25, 8:19
धनगढी–  सुदूरपश्चिमको धनगढी र आसपासका क्षेत्रमा आज बिहान भीषण वर्षा भएको छ । वर्षाका कारण मुख्य बजार जलमग्न भएपछि मानिसहरूलाई आवत जावत गर्न समस्या भएको छ ।
2023/09/25, 8:10
धनगढी — सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभालाई बिजनेस नदिएको भन्दै सरकारप्रति रोष प्रकट गरेका छन् ।
2023/09/25, 7:55
धनगढी–धनगढी उपमहानगरपालिकाले जेष्ठ नागरिकलाई मुक्तिनाथ धामको यात्रामा पठाएको छ ।
2023/09/24, 9:03
धनगढी–कैलालीका विभिन्न सीमा नाकाबाट अवैध तस्करी मौलाएको छ । तस्करहरूले नयाँ नयाँ जुक्ति लगाएर भारतबाट सामान तस्करी गर्न लागेका हुन । 
2023/09/24, 7:27
धनगढी-धनगढी उपमहानगरपालिका -१८ थापाघाट १ किलो चरेस सहित दुई जना पक्राउ परेका छन् ।
2023/09/24, 7:13
धनगढी–विगत दुई महिनायता खाद्यान्न र दैनिक उपभोग्य वस्तुको मूल्य १० प्रतिशतदेखि सत प्रतिशतसम्म बढेको छ ।
2023/09/23, 8:14
 धनगढी–पाठेघरको मुखको क्यान्सरविरुद्धकाे खोप ‘एचपीभी’ लगाउने समयावधि आउँदो १० गतेसम्म थप भएको छ ।