प्रदेश

2020/11/06, 4:16
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ९२ जनामा  कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
2020/11/06, 7:40
धनगढी–नेपाल प्रहरीले ‘प्रहरी कार्यालय सहयोगी’मा जागिर खुलाएको छ। विभिन्न पदमा गरी तीन सय ६० जनाका लागि शुक्रबार प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचना निकालेर दरखास्त आह्वान गरेको हो।
2020/11/06, 7:24
धनबहादुर बिक  कञ्चनपुर–गहुँ छर्ने बेलामा पर्याप्त मात्रामा मल अभाव भएपछि कैलाली, कञ्चनपुरका कृषक हरू समस्यामा परेका छन् । दस देखि पन्ध्र बोरी युरिया मल चाहिने कृषकलाई एक बोरी मल मात्र वितरण गरिए पछि कृषक हरू समस्यामा परेका हुन । 
2020/11/05, 7:07
दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन्। 
2020/11/04, 7:20
धनगढी–नेपालकै प्रचुर सम्भावना बोकेको पर्यटकीय स्थल हो सुदूरपश्चिम प्रदेशमा रहेको खप्तड ।  समुन्द्री सतहबाट करिब ३३ सय फिट उचाइ र दुई सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड क्षेत्र धार्मिक रूपमा पवित्र मानिन्छ।
2020/11/02, 8:00
बुटवल–पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा बुटवलमा ठूलो जनप्रदर्शन र र्‍याली निकालिएको छ ।
2020/11/02, 2:30
धनगढी–माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा कैलाली टीकापुरका एकजना  पक्राउ परेका छन् । 
2020/11/02, 12:13
प्रायः हरेक सरकारमा पुग्ने दलीय नेतृत्वले निर्माण गर्छौं भनेर चर्चामा ल्याउने गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चर्चामै सीमित रहँदा मुलुकको सुदूरपश्चिम प्रदेश निराश हुनु स्वाभाविकै हो ।
2020/11/01, 4:33

धनगढी - कैलाली र  कञ्चनपुरका थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  सेती प्रादेशिक अस्पतालमा गरिएकोमा परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको हो । 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाको धनगढी उपमहानगरपालिकाको वडा नम्बर… विस्तृतमा

2020/11/01, 8:35
धनगढी– सुदूरपश्चिम प्रदेशमा आज आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् । 
2020/10/30, 4:06
धनगढीमा गरिएको परीक्षणमा कैलालीका १६ सहित थप २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/30, 11:22
घस्थापनाको दिन पारेर घोषणा गरिएको फिल्म ‘भाँडाकुटी’ मा मुकुन भुसाल, बेनिशा हमाल र शेखर सुवेदीले सँगै अभिनय गर्ने भएका छन्।
2020/10/30, 7:24
धनगढी–दशैँ आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुका महालक्ष्मीको पूजा गरी जाग्राम बसेसँगै दुर्गापक्ष सकिन्छ ।
2020/10/29, 8:40
धनगढी–मान्यजन र आफन्तकहाँ पुगेर टीका र जमरासहित मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने क्रम आज आश्विन शुक्ल त्रयोदशीको दिन पनि जारी रहने छ ।
2020/10/28, 7:45
धनगढी–नमुना सङ्कलन र परीक्षण कम हुँदा सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै घटेको छ । दशैँका कारण ३ दिन यता कोरोना परीक्षण बन्द भएको थियो । आज बाट परीक्षण सुचारु भए पनि नमुना सङ्कलन पर्याप्त हुन सकेन ।