आजको मिति
प्रदेश
२०७७ पुष ६, ०७:०७
सरकारले संसद् विघटन गरेपछि नेकपासहितका तीन दलले संयुक्त रुपमा विरोध गर्ने निर्णय गरेका छन् ।
२०७७ पुष ६, ०६:३५
तत्कालीन एमाले र माओवादीबीच पार्टी एकताको ३० महिनापछि नेकपाको एकीकृत भविष्य लगभग 'समाप्त' भएको छ । २०७५ जेठ ३ मा समाजवादसम्मको लक्ष्य राखेर दुई पार्टीबीच एकता भएको थियो । तर, पार्टी एकता प्रक्रिया पूरा नहुँदै यो दुर्घटनामा परेको छ । अब यसको औपचारिकतामात्रै बाँकी छ ।
२०७७ पुष ५, ०६:३८
प्रतिनिधिसभा विघटन भएकोप्रति आपत्ति प्रकट गर्दै ७ जना मन्त्रीले राजीनामा दिएका छन् ।
२०७७ पुष ५, ०३:३३
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी हुन् ।
२०७७ मंसिर २७, ०६:५५
डोटी – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प गएको छ ।
२०७७ मंसिर २६, ०८:०८
धनगढी–आज सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।
२०७७ मंसिर २०, ०८:३७
शुक्रबार राति भएको जिप दुर्घटनामा मृत्यु हुने चारैजनाको सनाखत भएको छ।
२०७७ मंसिर १०, ०५:११
काठमाडौँ — पछिल्लो २४ घण्टामा बुधबार कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ ।
२०७७ मंसिर १०, ०४:५२
काठमाडौँ–नेपाली बजारमा सुनको भाउ लगातार ओरालो लागेको छ । मंगलबार तोलामा १ हजार ८ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार एक हजार रुपैयाँले घटेको छ ।
२०७७ मंसिर १०, ०८:५५
आज सुदूरपश्चिम प्रदेश सहित चारवटा उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
२०७७ मंसिर १०, ०८:३६
धनगढी–प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
२०७७ मंसिर ८, ०७:४८
धनगढी–कोरोना विरुद्धको मोर्चामा अग्र पङ्क्तिमा खटिएका डोटीको जोरायल गाउँपालिका–२ स्थित छतिवन स्वास्थ्य चौकीमा कार्यरत अहेब लक्ष्मी प्रसाद जोशी लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर ७, ०८:४७
धनगढी–सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०७७ मंसिर ४, १०:४८
काठमाडौँ–कोभिड–१९ को सङ्क्रमणका कारण विगत आठ महिना देखि बन्द काठमाडौँ सिनामंगलमा रहेको ‘एभियसन म्युजियम’ आजबाट पुनः सञ्चालनमा आएको छ ।
२०७७ मंसिर ३, ०९:४०
काठमाडौँ–नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा बुधबार भर्चुअल (अनलाइन) को माध्यमबाट सम्पन्न भएको छ ।