आजको मिति
प्रदेश
2020/10/21, 9:58
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले देशभर होम सेन्टर (पढेकै स्कुल) मा ‘फेस टु फेस’ कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ ।
2020/10/20, 8:22
धनगढी–सुदूरपश्चिम प्रदेशमा मङ्गलवार थप ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सुदूरपश्चिममा १ हजार ४ सय २ जना सक्रिय सङ्क्रमित छन् ।
2020/10/19, 4:17
काठमाडौँ — गृह मन्त्रालयले सोमबार मोबाइल, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल-कर्फ्यु लाग्ने भन्ने सूचना सम्प्रेषित भएको पाइएको भन्दै त्यसलाई गलत, तथ्यहीन, भ्रामक र निराधार भनेको छ ।
2020/10/18, 9:03
धनगढी–सुदूरपश्चिम प्रदेशमा आइतबार थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
2020/10/18, 2:58
धनगढीमा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/18, 2:37
धनगढीमा होम आइसोलेसनमा बस्दै आएका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
2020/10/18, 2:25
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीसहितको टोली घटनास्थलमा छ ।
2020/10/17, 9:25
धनगढी–सुदूरपश्चिममा आज थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/17, 6:38
धनगढी–प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ ।
2020/10/13, 11:43
धनगढी–डडेलधुरा र बैतडीका थप २५ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/13, 11:08
धनगढी–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार नेकपाकै सांसदहरूले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएपछि सुदूरपश्चिम प्रदेशमा पनि सरकार र मुख्यमन्त्रीविरुद्ध असन्तुष्टि खुल्न थालेको छ ।
2020/10/13, 9:27
धनगढी–सरकारले सार्वजनिक गाडीका सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ ।
2020/10/13, 7:18
धनगढी–भारतसँगको सीमा नाकाबाट आवतजावतमा कात्तिक मसान्तसम्मका लागि कडाइ कायमै रहने भएको छ ।
2020/10/12, 8:13
धनगढी–सुदूरपश्चिम प्रदेशमा सोमबार थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
2020/10/12, 5:02
धनगढी–धनगढीमा प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।