प्रदेश

2020/10/28, 10:27
धनगढी–सुदूरपश्चिम प्रदेशमा बलात्कारका घटना अत्यधिक रूपमा बढी रहेका छन् । गएका तिन वर्षमा ४ सय ५९ जना बलात्कारको सिकार भएका छन् ।  परिवारकै सदस्य,छिमेकी र आफन्त बाटै बढी बलात्कार हुन थालेपछि चुनौती बढेको छ । 
2020/10/28, 8:18
धनगढी–सुदूरपश्चिम नेपालको कञ्चनपुरस्थित सामान्य परिवारमा जन्मिएका ओड आज नेपाली सङ्गीत जगतका परिचित नाम हुन् । सफलताको यस खुट्किलामा पुगिसक्दा पनि ओडले आफ्नो धरातल, दुःख र सङ्घर्ष भने बिर्सिएका छैनन् ।
2020/10/28, 7:49
कञ्चनपुर–उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुक्खा बन्दरगाह निर्माणका लागि चाँडै प्रक्रिया थालनी गरिने बताएका छन् ।
2020/10/28, 7:36
धनगढी—आश्विन शुक्ल द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ ।
2020/10/27, 7:35

धनगढी–दशैँको टिका र जमरा आज पनि लगाइँदैछ । हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका लगाउने गरिन्छ ।

नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने… विस्तृतमा

2020/10/27, 7:20
धनगढी–सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ हजार नाघेको छ । ती मध्ये ७ हजार ५ सय ३५ जना निको भइसकेका छन् । प्रदेश भरी अब १ हजार ७ सय ३० जना सक्रिय सङ्क्रमित छन् ।
2020/10/25, 7:43
मिनेन्द्र यादब धनगढी–सुदूरपश्चिम प्रदेश प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । त्यसैले त भनिन्छ सुन्दर सुदूरपश्चिम  ।
2020/10/25, 6:39
धनगढी–आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआराधना गरी बलि दिएर मनाइँदैछ ।
2020/10/24, 7:18
धनगढी–आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजा–आराधना गरी मनाइँदै छ ।
2020/10/23, 8:14
धनगढी–आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ ।
2020/10/22, 7:44

धनगढी - आज नेपाली चाड बडा दशैंको छैठौं दिन । आज घर–घरमा कात्यायनी माताको पूजा गरिंदैछ । यस दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ । दशैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैं घरमा… विस्तृतमा

2020/10/22, 7:10
सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १५ सय नाघेको छ ।
2020/10/22, 6:42

धनगढी  - कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको छन् । पूर्वपश्चिम राजमार्गको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्की चुहा नगरपालिका वडा नम्बर १ का रङ्गप्रसाद न्यौपानेको मृत्यु भएको हो ।

न्यौपानेले चलाएको सुपप्र ०१००८प १६२५ नम्बरको… विस्तृतमा

2020/10/21, 8:05
सुदूरपश्चिम प्रदेशमा बुधवार थप एक सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
2020/10/21, 6:11

धनगढी – कैलालीका ४२ सहित थप ४७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

धनगढी उप–महानगरपालिकामा मात्रै २३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै स्थानीय तह नखुलेका सात जना, जोशीपुरका दुई जना, बर्दगोरीयाका एक जना,… विस्तृतमा