आजको मिति
प्रदेश
२०८२ साउन १५, ०८:४६
        
            रसुवाको भोटेकोशी नदीमा गएराति अर्को भेलबाढी आएको छ ।
        
    २०८२ असार २५, ०८:४३
        
            महेन्द्रराजमार्ग अन्तर्गत दाउन्नेमा सडक भासिएका कारण अहिले बिहान साढे ५ बजेदेखि बाटो अवरुद्ध भएको छ । 
        
    २०८२ असार २४, १०:३४
        
            रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । 
        
    २०८२ असार १९, ०२:४८
        
            गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा मुद्दा लागेर अदालतमा उपस्थितहरूमध्ये ७ जनालाई थुनामा राख्न आदेश भएको छ।
        
    २०८२ असार १८, ०९:३३
        
            देशभर यतिबेलाको मौसम सामान्यतया सफा छ । धेरै ठाउँमा बिहानैदेखि घाम लागेको छ । तर दिउँसोपख धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
        
    २०८२ असार १३, ०५:४१
        
            धनगढी– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज शुक्रबार साँझ ६ बजेसम्म सार्वजनिक हुने भएको छ ।
        
    २०८२ असार ६, ०८:१७
        
            पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ ।
        
    २०८१ असोज १५, ०८:१७
        
            बाढी पहिरोमा परेर गम्भीर घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्चको व्यवस्था सरकारले गर्ने भएको छ ।
        
    २०८१ असोज १४, ०८:१८
        
            काठमाडौं– गत बिहीवार र शुक्रबारको अविरल वर्षाले निम्त्याएको प्रकोपबाट ज्यान गुमाउनेको संख्या १ सय ९२ पुगेको छ। विपद्मा परेर कम्तीमा ३१ जना बेपत्ता छन्। बाढीपहिरोमा परेका ३७ सय ५ जनाको उद्धार गरिएको छ। 
        
    २०८१ भदौ २२, ०९:३१
        
            पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ ।
        
    २०८१ साउन २६, ०८:०१
        
            धनगढी– न्यायपरिषदले उच्च अदालतका न्यायाधीश डा.रत्नबहादुर बागचन्दलाई उच्च अदालतको मुख्य न्यायाधीशमा बढुवा गरेको छ ।
        
    २०८१ साउन २३, ०४:४९
        
            काठमाडौं –आज नुवाकोटमा दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टरका क्याप्टेनसहित ५ जनाको मृत्यु भएको छ ।
        
    २०८१ साउन १०, ०७:१२
        
            काठमाडौँ — विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न काठमाडौंबाट पोखराका लागि उड्दा उड्दै सौर्य एयरलाइन्सको विमान बुधबार काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ ।
        
    २०८१ साउन ६, ०६:५३
        
            प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।
        
    २०८१ साउन ५, ०८:३१
        
            धनगढी–  देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर ठाउँभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।