आजको मिति
प्रदेश
2023/08/21, 7:48
स–साना वालवालीका चोर्ने एउटा भारतीय गीरोह नेपालमा सकृय भएको पाइएको छ । प्रहरीले बच्चालाइ वोराभीत्र राखेर भारत लैजादै गरेको अवस्थामा फेला पारेपछि यस्तो रहस्य सार्वजनीक भएको हो ।
2023/08/15, 10:55
बैतडी – भारतले उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लास्थित छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध पुनः खोल्ने भएको छ।
2023/08/15, 10:43
नयाँदिल्ली — भारी वर्षाका कारण आएको पहिरोमा परेर भारतको पहाडी क्षेत्र हिमाचल प्रदेशको विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिमाचलका सिमला, सोलन, मन्डीलगायत क्षेत्रका छन् । केही दिनदेखिको मुसलधारे वर्षाका कारण उत्तरी राज्य उत्तराखण्ड र हिमाचल प्रदेशमा… विस्तृतमा
2023/08/05, 7:37
धनगढी– भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड बजारमा बिहीबार राति खसेको पहिरोमा परेका नेपालीको खोजी भैरहेको नयाँदिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ ।
2023/07/31, 8:06
थाइल्यान्ड र म्यान्मारमा रोजगारीमा जानुअघि ती देशमा रहेका नेपाली कूटनीतिक नियोगमा सम्पर्क गरी रोजगारदाताको बारेमा बुझ्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ ।
2023/07/27, 4:13
बिराटनगर– सर्वोच्च अदालतको फैसलाले कोशी प्रदेश सरकार ढलेको छ । सरकार गठनका लागि सभामुखले हस्ताक्षर गर्न नपाउने सर्वोच्चले ठहर गरेको हो ।
सर्वोच्चको आदेशसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर भएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम पुन: सरकार गठनका लागि प्रदेश… विस्तृतमा
2023/07/23, 11:06
एक जना प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुटिएको घटना बाहिरिएको छ ।
2023/07/22, 8:57
काठमाण्डाै - राजस्व अनुसन्धान विभागले गएकाे बुधवार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ । विभागले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।
2023/07/22, 7:25
धनगढी– प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
2023/07/18, 7:47
धनगढी– मंगलबार मलमास अर्थात् पुरुषोत्तम मास शुरु हुँदैछ। पञ्चाङ्गहरूले साउन २ देखि देखि ३१ गतेसम्म मलमास रहने उल्लेख गरेका छन्।
2023/07/17, 7:06
दार्चुला – जिल्ला अदालत दार्चुलाले महाकाली नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे छ ।
2023/07/15, 10:14
धनगढी– सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका पाँच वटा स्थानीय तहले एमबिबिएस अध्ययनरतलाई आंशिक छात्रवृत्ति प्रदान गरेको छ ।
2023/07/12, 9:35
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ ।
2023/07/12, 8:19
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा धेरै भएका स्वास्थ्यका कर्मचारीलाई स्थानीय तहमा साउन १ देखि काज फिर्ता हुन निर्देशन दिइसकेको छ।