‘भाँडाकुटी’ खेल्दै कलाकार तथा मोडेल शेखर सुवेदी

shekhar
सुदूर प्रेस संवाददाता

धनगढी - घस्थापनाको दिन पारेर घोषणा गरिएको फिल्म ‘भाँडाकुटी’ मा मुकुन भुसाल, बेनिशा हमाल र शेखर सुवेदीले सँगै अभिनय गर्ने भएका छन्। किरण विकको लेखन तथा निर्देशनमा बन्ने यो सिनेमामा विवाहको विषयमा चार कथा बुनिएको छ। भाँडाकुटीमा बच्चादेखि वयस्क दर्शकसम्मलाई मन पर्ने गरी चार कथा रोचक रुपमा प्रस्तुत गरिनेछ।’

फिल्मको चारओटै कथा बिहेसम्बन्धी हो जस मध्येको एउटा कथा दलित अन्तरजातीय प्रेम विवाहबारे हुने पनि उनले बताए। उनका अनुसार, भाँडाकुटी फिल्मले विवाहसम्बन्धी तीता(मीठा किस्साहरु  हास्य शैलीमा बन्ने छ ्रकलम खड्का निर्माता रहेको यो फिल्म निर्माणको घोषणा घटस्थापनामा भए पनि छायांकनको काम फागुनबाट मात्रै सुरु हुने जानकारी निर्माण पक्षले गराएको छ। 

प्रकाशित:
२०७७ कार्तिक १४, ११:२२
SPA
KN
Priya Gahana Pasal