धनगढीमा गरिएको परीक्षणमा आज थप ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ९२ जनामा  कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  सेती प्रादेशिक अस्पतालमा ३ सय २३ जनाको परीक्षण गरिएकोमा ९२  जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

हेर्नुहोस् कहाँ–कहाँ थपिए संक्रमितः–

No photo description available.

 

 

प्रकाशित:
2020/11/06, 4:16