धनगढीमा गरिएको परीक्षणमा थप ७७ जनामा कोरोना पुष्टि

धनगढीका ३२ जना
Covid Update
सुदूर प्रेस संवाददाता

धनगढी - धनगढीमा गरिएको परीक्षणमा कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीका थप ७७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा चार सय ६२ जनाको कोरोना परीक्षण गरिएकोमा थप ७७ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन् । 

जसमध्ये धनगढी उपमहानगरपालिकाका मात्रै ३२ जना रहेका उनले बताए । 

No photo description available.

Image may contain: text that says "सि.नं. भेड/आईशोलेशन वार्डमा उपचारमा रहेका विरामीहरुको विवरण: उमेर (बर्ष) ठेगाना महिला धनगढी, गोदावरी घोडाघोडी २३ कैलाली केलाली कैलाली जम्मा पुरुष २४,६२,३०,३२,३५, २५ कैफियत ७ २१ ५५ ४०,३४ ४२ २३ शुक्लाफाटा कंचनपुर भिमदत्तनगर कंचनपुर बेलौरी ૧३, कंचनपुर बेलडांडी कंचनपुर कृष्णपुर कंचनपुर दशरथचन्द बैतडी जयपथ्वी बझाज् केलाश बझाज् 9. डोटी ३२ ३० ३७ २० ४२ डडेल्धुरा परशुराम, डडेल्धुरा ૧ १७ ५० २९ ३० १5 महाकाली दार्चुला मालिकार्जुन दा्चुला जम्मा ૧ ७৭ ४१ ३२ प्रत्येक COVID-19संककमित विरामीहरुको बारेमा सूचना प्रकाशित गरिनेद्छ थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गारनुहोला सूचना अधिकारी: दिलिप श्रेष्ठ ९६५५४२२६३४ १६ ૧ २५ डा.हेमराज पाण्डे प्रमुख मेडिकल सुपरिन्टेन्हष्ट"

 

प्रकाशित:
2020/10/11, 3:51