राष्ट्रिय

२०८० असोज , ०८:००
सरकार र आन्दोलनरत शिक्षकबीच ६ बुँदे सहमति जुटेको छ । शुक्रबार गृह मन्त्रालयमा भएको वार्तामा दुई पक्षबीच सहमति भएको हो ।
२०८० असोज , ०७:४४
डडेल्धुरा –डडेल्धुरामा महिलामाथि सामूहिक बलात्कार गर्ने चारजना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।
२०८० असोज , ०७:३७
धनगढी– सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। धनगढी आसपासका क्षेत्रका गएराती पनि हलका वर्षा भयो ।
२०८० असोज , ०७:३३
बैतडी – बैतडीमा बारुद बनाउन प्रयोग गरिने पदार्थसहित एक महिला पक्राउ परेकी छिन्।
२०८० असोज , ०७:३१
शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै असोज ३ गतेदेखि आन्दोलनमा रहेका शिक्षक र  र सरकारबीच आज पनि वार्ता हुँदैछ।  बिहिबार भएको वार्ता  निश्कर्षविहीन भएपछि आज वार्ता हुन लागेको हो। 
२०८० असोज , ०८:२९
डडेल्धुरा– डडेल्धुरामा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
२०८० असोज , ०८:२५
धनगढी–२०७२ साल भदौ ७ कैलालीको टिकापुरमा भएको हिंसात्मक घटनाको मुद्दा खेपिरहेका सबै कैदी बन्दी रिहा भएपछि घटना फासफुस भएको छ ।  
२०८० असोज , ०८:१३
धनगढी– शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन प्रभावित भएको छ ।
२०८० असोज , ०८:०७
धनगढी– हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भूभागमा सामान्य बदली भई थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८० असोज , ०८:१४
धनगढी –संविधान दिवसको अवसरमा टीकापुर घटना मुद्दा खेपिरहेका ३ जना कैदी बन्दी कैलाली काराबारबाट रिहा हुने भएका छन् । 
२०८० असोज , ०८:०७
राष्ट्रपति रामचन्द्र पौडेलले हत्यामा सजाय तोकिएका २५ सहित ३४ जनालाई सजाय माफी दिन अस्वीकार गरेका छन् ।
२०८० असोज , ०७:५२
धनगढी– हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यत: सफा रहेको छ ।
२०८० असोज , ०८:१४
अबदेखि चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नहुने भएको छ ।
२०८० असोज , ०७:११

धनगढी– अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ ।

 

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस… विस्तृतमा

२०८० असोज , ०७:३९
धनगढी– आज हरितालिका तीज पर्व मनाइँदैछ ।