आजको मिति
राष्ट्रिय
2023/07/29, 8:01
धनगढी–सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा आज मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
2023/07/29, 7:54
आज विश्वभर बाघ दिवस मनाइँदैछ । बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्षको जुलाई २९ तारिखमा विश्व बाघ दिवस मनाउने गरिन्छ ।
2023/07/28, 7:50
धनगढी– सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना छ । यस्तै कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।
2023/07/27, 7:30
धनगढी–मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशका विभिन्न स्थानमा हल्का, मध्यमदेखि भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
2023/07/26, 8:10
नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ ।
2023/07/26, 7:29
धनगढी– आज सुदूरपश्चिम प्रदेशलगायत बांकी पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
2023/07/25, 6:45
धनगढी– आंशिकदेखि सामान्य बदली भई हाल सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा गएराती देखि वर्षा भइरहेको छ। आज सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
2023/07/24, 10:37
धनगढी–कैलाली कारागारमा कैद भुक्तान गरीरहेका एक जनाको कैदीको आज बिहान मृत्यु भएको छ ।
2023/07/24, 7:32
अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा १० जनाविरुद्ध मुद्धा दायर गरेकाे छ ।
2023/07/24, 7:08
काठमाण्डाै - झन्डै एकसय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् ।
2023/07/24, 6:54
धनगढी–मनसुनी वायुको प्रभावले आजदेखि देशका विभिन्न भूभागहरूमा भारी वर्षा हुने भएको छ।
2023/07/23, 11:06
एक जना प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुटिएको घटना बाहिरिएको छ ।
2023/07/23, 8:16
मनसुनको मध्य समयमै न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहँदा नेपालमा वर्षा कम भइरहेको छ ।
2023/07/23, 7:46
हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
2023/07/22, 8:57
काठमाण्डाै - राजस्व अनुसन्धान विभागले गएकाे बुधवार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ । विभागले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।