आजको मिति
राष्ट्रिय
२०८० भदौ ६, ०८:३८
धनगढी– गृह मन्त्रालयले भारतबाट हुने अवैध कुखुराको आयात रोक्न ५ बुँदे निर्देशन दिएको छ ।
२०८० भदौ ६, ०८:११
धनगढी– हाल देशभर सामान्यदेखि पूर्ण बदली भई सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। धनगढी तथा आसपासका क्षेत्रमा रातिदेखि नै निरन्तर झरी परिरहेको छ ।
२०८० भदौ ५, ०७:३१
धनगढी–हाल देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
२०८० भदौ ४, ०७:३४
धनगढी– आज नाग पञ्चमी। घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्दै नाग पञ्चमी देशभर मनाइँदै छ।
२०८० भदौ ४, ०७:२९
धनगढी । पश्चिम नेपालको थारु बस्तीमा गुरही पर्वको उल्लास बढेको छ । नाग पञ्चमीकै दिन मनाइने यस पर्वको उल्लास बढेको हो । नाग पञ्चमी तथा गरही पर्व भोलि भदौ ४ गते परेको हो । पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्लाका साथै पछिल्लो समय काठमाडौँमा समेत भव्यताका साथ पर्व मनाउन… विस्तृतमा
२०८० भदौ ४, ०७:०१
धनगढी– हाल देशभर आंशिकदेखि सामान्य बदली भई कोशी र बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्टयाङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
२०८० भदौ ३, ०७:२८
धनगढी– आंशिकदेखि सामान्य बदली भई हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
२०८० भदौ २, ०८:१९
धनगढी - डेङ्गी र आँखा पाक्ने रोगको सङ्क्रमण देशभर फैलिएको छ । डेङ्गी सङ्क्रमण ७५ वटा जिल्लामा फैलिसकेको छ ।
२०८० भदौ २, ०८:०७
धनगढी-मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा उत्तर र पूर्वमा सरदर स्थानभन्दा दक्षिणतिर रहेकाले आज हल्कादेखि मध्यम वर्षाको मात्रै सम्भावना छ।
२०८० भदौ १, १२:०९
धनगढी–मातहतका कार्यालयहरूबाट रकम (घुस) असुली गरेको भिडियो बिहीबार सार्वजनिक भएपछि विवादमा मुछिएका कृष्णदत्त भट्ट लाइ पुनः सुदूरपश्चिम प्रदेशको निमित्त वन निर्देशकमा नियुक्त गरिएको छ ।
२०८० भदौ १, ०९:२८
डडेलधुरा –पहिरोबाट विस्थापित भएका डडेलधुराको आलितालका पीडितहरूले झन्डै तीन साता पछि टेन्टको बास पाएका छन् ।
२०८० साउन ३२, ११:३८
धनगढी– सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक कृष्णदत्त भट्टले मातहतका कार्यालयहरुबाट रकम असुली गर्दै आएको खुलासा भएको छ।
२०८० साउन ३१, ०८:००
धनगढी– आंशिकदेखि सामान्य बदली भई हाल कोशी प्रदेशको केही स्थान, बागमती र गण्डकी प्रदेशको थोरै स्थान र बाँकी प्रदेशको एक-दुई स्थानमा वर्षा भइरहेको छ।
२०८० साउन ३१, ०७:५५
धनगढी– समग्र अर्थतन्त्रमै शिथिलता आएपछि वर्गीकरण नगरी जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्थाबाट सरकार पछि हटेको छ ।