राष्ट्रिय

२०८० साउन २३, ०८:०३

कञ्चनपुर– सशस्त्र प्रहरीले कञ्चनपुरको स्याली नदीको टापुमा फसेका २ महिलाको उद्धार गरेको छ। गए राति शुक्लाफाँटा नगरपालिका–७  कालापानी निवासी ४० वर्षीया निर्मला भण्डारी र ३५ वर्षीया गौमती साउदलाई उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी… विस्तृतमा

२०८० साउन २३, ०७:३३

धनगढी—चालकको असक्षमताका कारण सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुुर्घटना भएको तथ्य खुलेको छ । दुुर्घटनामा परी मन्त्री सिंहसहित उनकी पत्नी र भाउजुको निधन भएको थियो ।

२०८० साउन २३, ०७:२८
धनगढी– देशका विभिन्न भू–भागमा अहिले भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै देशका विभिन्न क्षेत्रमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ । 
२०८० साउन २२, ०८:०९
अब पुलिस रिपोर्ट प्रमाणीकरण गर्न कन्सुलर सेवा विभाग धाइरहनुनपर्ने भएको छ । विभागले प्रहरीले प्रदान गरेको चारित्रिक प्रमाणपत्र अनलाइनबाटै प्रमाणीकरण गरिदिने व्यवस्था गरेको हो ।
२०८० साउन २२, ०७:४५
धनगढी–  देशभर सामान्यदेखि पूर्ण बदली भई हाल सुदुरपश्चिम,कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थान वर्षा भइरहेको छ ।
२०८० साउन २१, ०८:४७
पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।
२०८० साउन २१, ०८:२३
कञ्चनपुर — भारत उत्तराखण्डको केदारनाथ मार्गमा पर्ने गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएका नेपालीहरुको खोजी तथा उद्धारका लागि सीमावर्ती जिल्लाका सुरक्षा निकायमार्फत समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
२०८० साउन २१, ०८:०९
धनगढी– भारतमा भएको सवारी दुर्घटनामा नेपालगन्जका ६ जना नेपालीको मृत्यु भएको छ।
२०८० साउन २१, ०७:२४
धनगढी– नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
२०८० साउन २०, ०७:३७
धनगढी– भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड बजारमा बिहीबार राति खसेको पहिरोमा परेका नेपालीको खोजी भैरहेको नयाँदिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ ।
२०८० साउन १९, ०८:०८
धनगढी–  सुदूरपश्चिम प्रदेशमा डेङ्गुबाट एक हजार छ सय बढीमा सङ्क्रमण भएको छ।
२०८० साउन १९, ०७:३८
धनगढी– नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
२०८० साउन १७, ०८:१७
धनगढी– नेपालमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूवाएनुमान महाशाखाले जनाएको छ।
२०८० साउन १७, ०८:०८
कञ्चनपुर — सुदूरपश्चिम विश्वविद्यालयको महेन्द्रनगरस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको १६ दिन भयो ।
२०८० साउन १६, ०८:५५
 श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरिया जाने मौसमी कामदारहरुलाई कुनै पनि किसिमको श्रम स्वीकृति नदिएको भन्दै बिचौलियाहरुबाट सतर्क रहन आग्रह गरेको छ ।