राष्ट्रिय

2023/07/18, 6:46
धनगढी– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही भू-भागहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको छ।
2023/07/17, 2:42

धनगढी– सरकारले सार्वजनिक गाडीकाे भाडा घटाएकाे छ । पेट्राेलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक गाडीकाे भाडा घटाएकाे हाे ।  

स्वचालित प्रणालीअनुसार डिजलमा चार र पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ घटेको थियो । यसैलाई आधार बनाएर विभागले यात्रुवाहक… विस्तृतमा

2023/07/17, 2:12
धनगढी– जनप्रतिनिधिका कामले उसको चौतर्फी चर्चा हुने गर्छ । आफ्नो क्षेत्रमा उनीहरूले पुराएको योगदानकै कारण कसैको चर्चा सर्वत्र चुलिएको छ भने कति गुमनाम छन् । धनगढी उपमहानगरपालिकाका मेयरले एक वर्ष अवधिमै जनताको प्रशंसा यसरी जित्दै गएका छन् कि जसको थोरै काममा पनि जनता खुसी छन् ।
2023/07/17, 1:53
धनगढी–सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल कैलालीको बेहडा बाबा मन्दिरमा आज देखि पुरुषोत्तम मास, श्रीमद्भागवत कथा एवम् शयङकालिन महाआरती सुरु भएको छ ।
2023/07/17, 7:21
धनगढी–आज साउने संक्रान्ति। सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। ​औँसी तिथि र सोमबार एकै दिन परेको दिन सनातन धर्मावलम्बीले सोमबारे औँसी मनाउँछन्।
2023/07/17, 7:06
दार्चुला – जिल्ला अदालत दार्चुलाले महाकाली नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे छ ।
2023/07/17, 7:02
धनगढी–आज सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको छ ।
2023/07/16, 8:07
धनगढी-नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
2023/07/16, 7:44
धनगढी–  हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
2023/07/15, 9:35
धनगढी–धनगढीको सबैभन्दा वढी भिडभाड र मानिसहरूको आवतजावत हुने ट्राफिक चौराहा देखि  बिशालनगर जोडने सडक हिलाम्य हुँदा स्थानीय बासिन्दालाई आवत जावत गर्न निक्कै समस्या भएको छ ।
2023/07/15, 9:05
धनगढी– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ललिता निवास र नक्कली शरणार्थी जस्ता ठूला प्रकरणका फाइल धमाधम खोलिरहेको छ ।
2023/07/15, 9:01

काठमाण्डाै – सत्तारुढ दलहरुकै कारण मिटरब्याजपीडितलाई राहत दिन सरकारले ल्याएको विधेयक अनिश्चित भएको छ । यसअघि विपक्षी दलहरुको सदन अवरोधका कारण विधेयक अलपत्र परेको सत्तारुढ दलहरुले आरोप लगाउँदै आएका थिए । तर सत्ता गठबन्धनमा रहेको दल जनता समाजबादी पार्टी (जसपा) विधेयकको विपक्षमा रहेपछि सदनमा छिटै… विस्तृतमा

2023/07/15, 7:14
धनगढी–हाल नेपालको मध्य तथा पश्चिमी भूभागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको हो ।
2023/07/14, 5:00
धनगढी– दार्चुला र बझाङका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका गर्न निर्माण गरिएको चमेलिया-स्याउले-अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ ।
2023/07/14, 7:18
धनगढी– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको  छ ।