आजको मिति
राष्ट्रिय
२०८० साउन ५, ०६:३९
धनगढी–धनगढी उपमहानगरले सार्वजनिक शौचालयका दुई उत्कृष्ट डिजाइनरलाई पुरस्कृत गरेको छ।
२०८० साउन ५, ०६:३१
धनगढी– हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ ।
२०८० साउन ४, ०२:४४
धनगढी–कैलालीको धनगढीमा रहेको सुदूरपश्चिमकै प्रतिष्ठित एक्सिस विद्याश्रम लाइ सिंगापुरमा वेस्ट स्कुल अवार्ड २०२३ बाट सम्मान गरिएको छ ।
२०८० साउन ४, ०८:१२
धनगढी–पानीको वहाव बढे पछि कैलालीका नदीहरुमा डल्फिन देखिन थालेका छन्।
२०८० साउन ४, ०७:३३
धनगढी– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
२०८० साउन ३, ०८:३९
धनगढी– धनगढीको सबैभन्दा वढी भिडभाड र मानिसहरूको आवतजावत हुने ट्राफिक चौराहा देखि बिशालनगर जोडने सडक हिलामय भएर आवत जावत गर्न समस्या हुँदा पनि सामान्य मर्मत समेत गरिएको छैन ।
२०८० साउन ३, ०७:३९
धनगढी– सामान्यदेखि पूर्ण बदली भई हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ।
२०८० साउन २, ०८:१८
धनगढी– आज साउन २ गते अर्थात् नेपालको पश्चिम तराईमा सदिऔँदेखि दास प्रथाका रुपमा जरा गाडेर बसेको कमैया प्रथा अन्त्य भएको दिन ।
२०८० साउन २, ०७:४७
धनगढी– मंगलबार मलमास अर्थात् पुरुषोत्तम मास शुरु हुँदैछ। पञ्चाङ्गहरूले साउन २ देखि देखि ३१ गतेसम्म मलमास रहने उल्लेख गरेका छन्।
२०८० साउन २, ०७:१९
धनगढी–धनगढी उपमहानगरपालिकामा कार्यरत ३५ जना स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।
२०८० साउन २, ०७:०५
नेपाल प्रहरीले १० जना प्रहरी कर्मचारीलाई ‘विशेष बढुवा’ गर्ने भएकाे छ ।
२०८० साउन २, ०६:४६
धनगढी– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही भू-भागहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको छ।
२०८० साउन १, ०२:४२
धनगढी– सरकारले सार्वजनिक गाडीकाे भाडा घटाएकाे छ । पेट्राेलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक गाडीकाे भाडा घटाएकाे हाे ।
स्वचालित प्रणालीअनुसार डिजलमा चार र पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ घटेको थियो । यसैलाई आधार बनाएर… विस्तृतमा
२०८० साउन १, ०२:१२
धनगढी– जनप्रतिनिधिका कामले उसको चौतर्फी चर्चा हुने गर्छ । आफ्नो क्षेत्रमा उनीहरूले पुराएको योगदानकै कारण कसैको चर्चा सर्वत्र चुलिएको छ भने कति गुमनाम छन् । धनगढी उपमहानगरपालिकाका मेयरले एक वर्ष अवधिमै जनताको प्रशंसा यसरी जित्दै गएका छन् कि जसको थोरै काममा पनि जनता खुसी छन् ।
२०८० साउन १, ०१:५३
धनगढी–सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल कैलालीको बेहडा बाबा मन्दिरमा आज देखि पुरुषोत्तम मास, श्रीमद्भागवत कथा एवम् शयङकालिन महाआरती सुरु भएको छ ।