राष्ट्रिय

२०८० साउन १०, ०८:१०
नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ ।
२०८० साउन १०, ०७:२९
धनगढी– आज सुदूरपश्चिम प्रदेशलगायत बांकी पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
२०८० साउन , ०६:४५
धनगढी– आंशिकदेखि सामान्य बदली भई हाल सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा गएराती देखि वर्षा भइरहेको छ। आज सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
२०८० साउन , १०:३७
धनगढी–कैलाली कारागारमा कैद भुक्तान गरीरहेका एक जनाको कैदीको आज बिहान मृत्यु भएको छ ।
२०८० साउन , ०७:३२
अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा १० जनाविरुद्ध मुद्धा दायर गरेकाे छ ।
२०८० साउन , ०७:०८
काठमाण्डाै - झन्डै एकसय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् ।
२०८० साउन , ०६:५४
धनगढी–मनसुनी वायुको प्रभावले आजदेखि देशका विभिन्न भूभागहरूमा भारी वर्षा हुने भएको छ।
२०८० साउन , ११:०६
एक जना प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुटिएको घटना बाहिरिएको छ ।
२०८० साउन , ०८:१६
मनसुनको मध्य समयमै न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहँदा नेपालमा वर्षा कम भइरहेको छ ।
२०८० साउन , ०७:४६
हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
२०८० साउन , ०८:५७
काठमाण्डाै - राजस्व अनुसन्धान विभागले गएकाे बुधवार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ । विभागले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।
२०८० साउन , ०९:२७
धनगढी–म कांग्रेशको नेता पनि हुँ वडा अध्यक्ष सहित वनका कर्मचारी सबै लाइ मिलाएको छु तिमिहरु निर्धक्क भएर रुख काट भनेर बनका अध्यक्ष कैलाश विकले स्थानी युवालाई रुख काटन र वनमै चिरान गर्न पठाउने गरेका थिए ।
२०८० साउन , ०७:२९
धनगढी– हाल देशभर आंशिकदेखि सामान्य बदली भई गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
२०८० साउन , ०७:२५
धनगढी– प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
२०८० साउन , ०६:४९
धनगढी –धनगढी उपमहानगरपालिकका नगर प्रमुख गोपाल हमालले संघीय सरकारले स्वास्थ्य सेवाका कर्मचारीको तलबका लागि बजेट नदिएकाले समस्या भएको बताएका छन्।